Saturday, May 4
Shadow

सुर्यविरही साउदको ‘सुनै फल्न्या देश’ गीत सार्वजनिक


  • -इ
  • इ+

काठमाडौं । सुदुरका तारा लोकप्रिय गायक तथा सर्जक सुर्यविरही साउदले ‘सुनै फल्न्या देश’ सार्वजनिक गरेका छन् । गीत संगितमा निकै चर्चा कमाएका साँउदले बसिवियाँलो म्युजिक प्रालि मार्फत गीत सार्वजनिक गरेका हुन् ।

गायक सुर्य विरही साउदका अनुसार गीतमा भुवन दाहाल र सुर्य बिरहि साउदको स्वर दिएका छन् भने सब्दरसंगीत सुर्य बिरहि साउदले भरेका हुन् ।

मार्मीक ढंगले प्रस्तुत गरिएको भिडियोको निर्देशन रमेश बिजुली बिसीले गरेका हुन भने, हरीश महराले खिचेका हुन । म्युजिक भिडियोमा सुर्य बिरहि साउंद, अनु खड्का, प्रिन्स नेपाली र गोपाल सुचिकारको अभिनय देख्न सकिन्छ ।

भिडियो सम्पादन बिबेक पान्डेले गरेका हु, भने अडियोको एरेनज एरेन्जर बिनोद बाजुरालीले गरेका हुन ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्