Friday, May 3
Shadow

विप्लव भन्छन् : संसदवादकाे विकल्प नै अहिलेकाे निकास


  • -इ
  • इ+

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले संसदीय व्यवस्थाले देश र जनताको भलो नगर्ने भन्दै त्यसबारे सोच्नु पर्ने बताएका छन् । पार्टी पुनर्गठन दिवसको अबसरमा रातोखबरलाई अन्तरवार्ता दिँदै विप्लवले जनताको बढिभन्दा बढी हित हुने व्यवस्था आवश्यक भएको बताएका छन् । त्यसको लागि आफूहरु छलफल गर्न तयार रहेको समेत विप्लवले बताए ।

पार्टीमाथिको प्रतिबन्धले आफूहरुले जनताबीच फर्किने वातावरण बनाइदिएको बताउँदै विप्लवले प्रधानमन्त्री केपी शर्मा ओली र वर्तमान सरकारलाई धन्यवाद समेत दिए । यसलाई चुनौतीको रुपमा लिएको भएपनि विभिन्न आशंका गरिएको बेला जनताबीच फर्किने वातावरण बनाएको बताए ।
लाै पूरा भिडियाे हेराैं ।

 

 

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्