Saturday, May 4
Shadow

रिट निवेदक भन्दा अघि नै इजलासमा पुगे महान्यायाधिवक्ता


  • -इ
  • इ+

काठमाडौं । प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दाको सुनुवाइका लागि महान्यायाधिवक्ता रिट निवेदक भन्दा अघि नै इजलासमा पुगेका छन्।

बुधबार महान्यायाधिवक्ता रमेश बडालसँगै नायव महान्यायाधिवक्ता पदमप्रसाद पाण्डे पनि इजलासमा उपस्थित भएका हुन्।

प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दा सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफूसहित सर्वोच्च अदालतका वरिष्ठ न्यााधीशहरुको इजलास तोकेका छन्। मुद्दाको आज पेशी तोकिएको छ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्