Sunday, May 5
Shadow

अपराध

पत्रकार महिलालाई न्याय र श्रमकाे सम्मान दिलाउन श्रमजीवी-पत्रकार संघकाे माग

पत्रकार महिलालाई न्याय र श्रमकाे सम्मान दिलाउन श्रमजीवी-पत्रकार संघकाे माग

mainnews, अपराध, समाज
काठमाडौँ। तीन वर्षअघि काम गरेको सञ्चार संस्थाका सञ्चालकको प्रेम प्रस्ताव अस्वीकार गर्दा निरन्तर मानसिक यातना खेप्दै आएकी पत्रकार कञ्चन न्यौपानेलाई न्याय दिलाइ पीडक माधव गुरागाइँलाई हदैसम्मकाे कारवाही गर्न श्रमजीवी-पत्रकार संघ, नेपालले सरकारसमक्ष माग गरेकाे छ । साथै संघले वषाैंदेखि नेपाल आजमा काम गर्दै आएका पत्रकारहरूकाे पारिश्रमिक उपलब्ध गराउन पनि सराेकारवाला निकायकाे ध्यानाकर्षण गरेकाे छ । संघका अध्यक्ष जन्मदेव जैसीले आइतवार एक विज्ञप्तिमार्फत् चेतावनी दिंदै यदि आफूहरूले उठाएका माग पुरा नभए सराेकारवाला निकाय र स्वयं पीडक संस्थाविरूद्ध आन्दाेलनमा जाने बताएका छन् । नेपाल आजमा काम गर्ने वातावरण नभएपछि संस्था छाडेकी पत्रकार कञ्चन न्याैपानेले  त्रासदीपूर्ण हैरानी बेहोर्नुपरेको एक लेखमार्फत यसैसाता खुलासा गरेकी छन् । अनेक बहानामा आफूलाई मात्र होइन, परिवार, आफन्त र सहकर्मीसम्मलाई फोन र म्य...
प्रहरी चौकी तोडफोड गरि असईमाथि खुकुरी हान्ने ५ जना पक्राउ

प्रहरी चौकी तोडफोड गरि असईमाथि खुकुरी हान्ने ५ जना पक्राउ

अपराध, प्रदेश नं. १, समाज
सुनसरी । सुनसरीको धरान बसपार्कमा रहेको प्रहरी चौकीतोडफोड गरि प्रहरी माथि खुकुरी प्रहार गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४ वर्षीय बिक्रम राई, २७ वर्षीय सिजन राई, २६ वर्षीय कालु भनिने सरोज लिम्बु ३० वर्षीय बसन्त राई र ३२ वर्षीय रेगन लिम्बु रहेका छन् । जेठ १३ गते साँझ धरान प्रहरी चौकीमा उजुरी दिन आएको एउटा समूहलाई अर्को समूहले खुकुरी प्रहार गर्न खोजेपछि रोक्न खोज्दा चौकी इञ्चार्ज असई सुमन दाहाल घाइते भएका थिए भने उनीहरुले चौकी नै तोडफोड गरेर फरार भएका थिए । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार तीन जनालाई १८ गते र दुई जनालाई सोमबार पक्राउ गरिएको हो । पक्राउ परेका पाँचै जनाविरुद्ध थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ...
छोरीलाई बलात्कार गर्ने ४५ वर्षीय पुरुषलाई जन्म कैदको सजाय

छोरीलाई बलात्कार गर्ने ४५ वर्षीय पुरुषलाई जन्म कैदको सजाय

अपराध, प्रदेश खबर, प्रदेश नं. १, समाज
उदयपुर : ८ पुष । जिल्ला अदालत उदयपुरले १२ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा ४५ वर्षीय बाबुलाई जन्म कैद सजाय दिने फैसला गरेको छ । मङ्गलबार जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद पराजुलीको इजालासले छोरी बलात्कार गरेको कसुरमा जिल्लाको उदयपुरगढी गाउँपालिकाका एक ४५ वर्षीय बाबुलाई जन्मकैद सजाय र रु ५५ हजार जरिवाना गर्ने फैसला गरेको जिल्ला अदालत उदयपुरका तहसिलदार तथा सूचना अधिकारी राजकुमार आचार्यलयले बताउनुभयो । पीडक बाबुले २०७६ साल माघ १९ गते राति आफ्नी १२ वर्षीया छोरीलाई बलात्कार गरेपछि पीडककी श्रीमती र पीडित छोरीले माघ २० गते कारबाहीका लागि प्रहरीमा निवेदन दिएको अदालतले बताएको छ । प्रहरीले पक्राउ गरेर बाबुलाई जिल्ला अदालतमा मुद्दा चलाएको थियो ।...
धारिलो हतियार प्रहारबाट काठमाडौंमा एक जनाको मृत्यु

धारिलो हतियार प्रहारबाट काठमाडौंमा एक जनाको मृत्यु

अपराध, समाज
काठमाडौंको बानियाँटारमा धारिलो हतियार प्रहारबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २४ वर्षीय लक्ष्मण तामाङ छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले आफू घटनास्थलतर्फ जाँदै गरेको बताए । काठमाडौं प्रहरीका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले अनलाइनखबरसँग भने, ‘ग्रिनसिटी हस्पिटलमा उपचाररत घाइतेको मृत्यु भइसकेको छ, थप अनुसन्धान जारी छ ।’ हालसम्म प्राप्त विवरण अनुसार दुई समूहबीच झगडा हुँदा घटना भएको हुनसक्ने भनिएको छ । यद्यपि, प्रकरणमा कोही पक्राउ परिनसकेकाले यकिन भइनसकेको प्रहरी अधिकृतहरु बताउँछन् । प्रकरणमा संलग्न अभियुक्तको खोजी भइरहेको काठमाडौं प्रहरी परिसर, टेकुले जनाएको छ ।...
दही, चिउरा, मासु र भोड्कामा स्लिपिङ ट्याबलेट  :गोंगबु  हत्या

दही, चिउरा, मासु र भोड्कामा स्लिपिङ ट्याबलेट :गोंगबु हत्या

अपराध, विशेष खबर, समाज
रोल्पाको रून्तीगढी गाउँपालिका-७ का ४५ वर्षीय कृष्णबहादुर बोहोरा र चितवनको कालिका नगरपालिका-७ की ३७ वर्षीया कल्पना मुडभरी पौडेलबीच चार वर्षअघि फेसबुकमार्फत चिनजान भयो। सामाजिक सञ्जालमार्फत चिनजान भएर साथी बनेका उनीहरुबीचको सम्बन्ध झाँगिदै गएपछि दुवैजना घनिष्ठ बने। बोहोरा गोंगबुस्थित एक होटलमा ८ महिनादेखि बस्दै आएका थिए। अर्कातिर कल्पना मुडभरी पौडेल टोखा नगरपालिका-१० नवज्योति मार्गमा बस्दै आएकी थिइन्।  फरक जिल्लाका उनीहरुलाई फेसबुकले नै नजिक्यायो। फेसबुकबाट झाँगिएको सम्बन्ध बाक्लिँदै गएपछि दुवैजना एक अर्का बसेको ठाउँमा आउन जान थाले। उनीहरुको बसोवाससमेत एकअर्काको कोठामा हुन थाल्यो। महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाका अनुसार यसरी नजिकिएका उनीहरुबीच फेसबुककै कारण झगडा चर्किएर एकजनाले ज्यानै गुमाउनु परेको छ। प्रहरीलाई दिएको बयानमा उनले आफूसँगका अन्तरंग फोटो सार्वजनिक ...
गोंगबु हत्याकाण्ड :  महिलाको कोठामा गएका थिए मृतक

गोंगबु हत्याकाण्ड : महिलाको कोठामा गएका थिए मृतक

अपराध, बागमती प्रदेश, समाज
गोंगबु चोकबाट केही मिटरभित्रको नवज्योती मार्गमा रहेको चारतले घर । त्यो घर किरण बस्नेतको हो । शनिवार राती उनकै घरमा दाङका कृष्ण बहादुर बोहराको हत्या भयो । आइतबार विहान घरबाट ५० मिटर पर सुटकेशमा प्याक गरेको अवस्थामा कृष्ण बहादुरको शव भेटियो । शव फेला परेको २ सय मिटरको दुरीमा जेब्रा झोलामा प्याक गरेर छाडेको टाउको र दुईवटा खुट्टा भेटियो । घनावस्तीको बिचमा फेला परेको शव पहिचान गर्न प्रहरीलाई हम्मे परेको थियो । जब, सञ्चारमाध्यममा मृतकको फोटो सार्वजनिक भयो, त्यसपछि कृष्णबहादुरका मामा महानगरीय प्रहरी वृत महराजगञ्जमा पुगे । उनले भने– ‘मृतक मेरा भाञ्जा हुन् ।’ कृष्ण बहादुर नयाँबजारस्थित एक गार्मेन्टमा काम गर्थे । सोही क्लूको आधारमा प्रहरी हत्या भएको घरसम्म पुगेको थियो । किरण बस्नेतको घरको तेस्रो तल्लामा बस्थिन् कल्पना शाही र उनका दुई बच्चा । एक छोरा र एक छोरीसँगै बस्थे । उनकी एउटी छोरीको...
गोंगबुमा विभत्स हत्या, टाउको एकातिर, जिउ अर्काेतिर

गोंगबुमा विभत्स हत्या, टाउको एकातिर, जिउ अर्काेतिर

अपराध, बागमती प्रदेश, विशेष खबर, समाज
राजधानीको गोंगबुस्थित गणेशस्थानमा हत्यापछि सुटकेशमा फालेको शव फेला परेपछि प्रहरीले अनुसन्धान तीव्र बनाएको छ । घटनास्थलमा पुगेको प्रहरीले सुक्ष्म ढंगले अनुसन्धान थालेको छ । घटनास्थलमा तालिम प्राप्त कुुकुरको प्रयोग गरिएको छ । मृतक अन्दाजी ४० देखि ४५ वर्ष उमेर समूहका पुरुष रहेका छन् । शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पठाइएको छ । स्रोतका अनुसार टाउको र खुट्टा भने शरीरको गिँड हालेर फालिएको सुटकेश भन्दा अन्दाजी दुई सय मिटर उत्तर पूर्व मिल्काइएको थियो । टाउको र खुट्टालाई प्लाष्टिकले बेरेर दुईवटा छुट्टाछुट्टै झोलामा राखिएको देखिन्छ ।...