Saturday, May 18
Shadow

गोंगबुमा विभत्स हत्या, टाउको एकातिर, जिउ अर्काेतिर


  • -इ
  • इ+

राजधानीको गोंगबुस्थित गणेशस्थानमा हत्यापछि सुटकेशमा फालेको शव फेला परेपछि प्रहरीले अनुसन्धान तीव्र बनाएको छ । घटनास्थलमा पुगेको प्रहरीले सुक्ष्म ढंगले अनुसन्धान थालेको छ । घटनास्थलमा तालिम प्राप्त कुुकुरको प्रयोग गरिएको छ ।

मृतक अन्दाजी ४० देखि ४५ वर्ष उमेर समूहका पुरुष रहेका छन् । शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पठाइएको छ ।

स्रोतका अनुसार टाउको र खुट्टा भने शरीरको गिँड हालेर फालिएको सुटकेश भन्दा अन्दाजी दुई सय मिटर उत्तर पूर्व मिल्काइएको थियो । टाउको र खुट्टालाई प्लाष्टिकले बेरेर दुईवटा छुट्टाछुट्टै झोलामा राखिएको देखिन्छ ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्