Friday, May 3
Shadow

भिडियो

सुर्यविरही साउदको ‘सुनै फल्न्या देश’ गीत सार्वजनिक

सुर्यविरही साउदको ‘सुनै फल्न्या देश’ गीत सार्वजनिक

भिडियो, संगीत
काठमाडौं । सुदुरका तारा लोकप्रिय गायक तथा सर्जक सुर्यविरही साउदले ‘सुनै फल्न्या देश’ सार्वजनिक गरेका छन् । गीत संगितमा निकै चर्चा कमाएका साँउदले बसिवियाँलो म्युजिक प्रालि मार्फत गीत सार्वजनिक गरेका हुन् । गायक सुर्य विरही साउदका अनुसार गीतमा भुवन दाहाल र सुर्य बिरहि साउदको स्वर दिएका छन् भने सब्दरसंगीत सुर्य बिरहि साउदले भरेका हुन् । मार्मीक ढंगले प्रस्तुत गरिएको भिडियोको निर्देशन रमेश बिजुली बिसीले गरेका हुन भने, हरीश महराले खिचेका हुन । म्युजिक भिडियोमा सुर्य बिरहि साउंद, अनु खड्का, प्रिन्स नेपाली र गोपाल सुचिकारको अभिनय देख्न सकिन्छ । भिडियो सम्पादन बिबेक पान्डेले गरेका हु, भने अडियोको एरेनज एरेन्जर बिनोद बाजुरालीले गरेका हुन । https://www.youtube.com/watch?v=jD0utdttR2c...
रचना रिमालको ‘भँगेरी चरी’ सार्वजनिक

रचना रिमालको ‘भँगेरी चरी’ सार्वजनिक

कला/साहित्य, भिडियो, मनोरन्जन, संगीत
काठमाडौं, ७ पुष । पछिल्लो समय चर्चामा रहेकी गायिका रचना रिमालको स्वर रहेको ‘भंगेरी चरी’ बोलको गीत सार्वजनिक गरिएको छ । जीवनमा रहेका सुनौला पललाई गीतमार्फत शेयर गरिएको उक्त गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतमा प्रमिला बस्नेतको शब्द तथा विकास चौधरीको संगीत रहेको छ । गीतको भिडियोमा अभिनास बज्रचार्यको छायांकन ,माधव बेल्वासेको सम्पादन तथा प्रहिल कार्कीको निर्देशन छ । https://www.youtube.com/watch?v=QYi9QCxL6l4...
विप्लव भन्छन् : संसदवादकाे विकल्प नै अहिलेकाे निकास

विप्लव भन्छन् : संसदवादकाे विकल्प नै अहिलेकाे निकास

अन्तर्वार्ता, भिडियो, विशेष खबर
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले संसदीय व्यवस्थाले देश र जनताको भलो नगर्ने भन्दै त्यसबारे सोच्नु पर्ने बताएका छन् । पार्टी पुनर्गठन दिवसको अबसरमा रातोखबरलाई अन्तरवार्ता दिँदै विप्लवले जनताको बढिभन्दा बढी हित हुने व्यवस्था आवश्यक भएको बताएका छन् । त्यसको लागि आफूहरु छलफल गर्न तयार रहेको समेत विप्लवले बताए । पार्टीमाथिको प्रतिबन्धले आफूहरुले जनताबीच फर्किने वातावरण बनाइदिएको बताउँदै विप्लवले प्रधानमन्त्री केपी शर्मा ओली र वर्तमान सरकारलाई धन्यवाद समेत दिए । यसलाई चुनौतीको रुपमा लिएको भएपनि विभिन्न आशंका गरिएको बेला जनताबीच फर्किने वातावरण बनाएको बताए । लाै पूरा भिडियाे हेराैं । https://m.youtube.com/watch?v=QomBa4ZUVHo&t=62s    ...
फोटोपत्रकार वन्तको ‘परदेशीको पिडा’ सार्वजनिक

फोटोपत्रकार वन्तको ‘परदेशीको पिडा’ सार्वजनिक

कला/साहित्य, भिडियो
काठमाडौं, कार्तिक । नेपालको फोटो पत्रकारितामा स्थापित एवम् सामाजिक अभियन्ता प्रदीपराज वन्तको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार नवराज घिमिरे तथा सिजन इन्टरटेन्मेन्टद्धारा पहिलो पटक निमार्ण गरिएको ‘ परदेशीको पिडा ’ नामक म्यूजिक भिडियोको विमोचन कलाकार तथा निर्देशक आकाश अधिकारी, वरिष्ठ सौन्दयकर्मी सिता न्यौपाने पाठक, वरिष्ठ कर्पोरेट सेफ कुमार चालिसेलगायतले संयुक्त रुपमा गर्नुभयो । काठमाडौंको न्यूरोडस्थित रिभोल्भीङ रेष्टुरेन्टमा विमोचन कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा वोल्दै प्रमुख अतिथि आकाश अधिकारीले फोटोपत्रकार प्रदीपले हाम्रा नेपाली दाजुभाईको विदेशमा भोगेको दुखलाई गीत संगीतको माध्यमबाट प्रस्तुत गरेकामा खुसी व्यक्त गर्नुभयो । उहाँले कलाका विभिन्न आयाम हुने भएकाले त्यसलाई असाध्यै मिहिन तरिकाले प्रस्तुत गर्न सकिने र मानिसको ह्दय छुनसक्ने बताउनुभयो । र...
यस्तो छ राजु परियार र टिका पुनको तीज गीत

यस्तो छ राजु परियार र टिका पुनको तीज गीत

भिडियो, मनोरन्जन, संगीत
तीज आउन अझै केही समय बाँकी छ । तर, बजारमा भने तीज गीतको रौनक सुरु भएको छ । त्यसो त यसबीचमा केही यस्ता तीज गीत सार्वजनिक भए, जो विवादित बन्न पुग्यो । जब बजारमा तीज गीत घन्कन थाल्छ, चर्चा र विवादपनि सुरु हुन्छ । खासगरी तीज गीतमा मौलिकता हराउँदै गएको एकथरीले तर्क गर्ने गरेका छन् भने अर्कोथरी तीज परम्परा बिरुद्ध नै तीज गीत गाइरहेका छन् । यसैबीच गायक राजु परियार र टिका पुनको स्वरमा नयाँ तीज गीत आएको छ । गीतको बोल छ, आँगनीमा । यसमा राजु परियार र टिका पुनलाई प्रभावन जे, गीता देवी, माही बडु र बाल गायक कौशल बलायरले स्वरमा साथ दिएका छन् । स्मृति शाही, पुष्पा बोहोरा र मुना रोक्काको पाश्र्व स्वर छ ।  यसको शब्द तथा लय कलशी रोकायको हो । गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । प्रभावन जेले निर्देशन गरेको भिडियोमा सरिका केसी, चक्र बम, रश्मी भट्ट, प्रलाद खरेल, नवोदिता गिरी, दिप्ती रतालालले अभि...