Sunday, May 5
Shadow

श्राेताले मन पराएकाे सुशीलकाे ‘सुन न’


  • -इ
  • इ+

गायक सुशील श्रेष्ठ ‘जुजु’को नयाँ म्युजिक भिडियो ‘सुनन’ श्राेताले अधिक मन पराएका छन् । केही महिनाअघि सार्वजनिक भएको साे म्युजिक भिडियाेले प्रेमभाव बाेकेकाे छ ।

शब्द सुशील श्रेष्ठ ‘जुजु’ र स्वर्गीय आशिष तामाङको गीतलाई स्वर्गीय आशिष तामाङले संगीतवद्द गरेका हुन्।

म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र उषा उप्रेतीको प्रेम र रोमान्स देख्न सकिन्छ।  भिडियोमा प्रकाश जिसीको समेत अभिनय रहेको छ। गीतले अझै सफलता हात पाराेस्, अभियानपाेष्ट डटकमकाे हार्दिक शुभकामना ।
भिडियाे हेर्नस् ।

 

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्