खेलकुद खबर
जापान एसियाली खेलकुद: जुडोमा पुनम श्रेष्ठ पराजित, बाँकी विधामा सुजन र मिक्स टिमको आशा
जापानमा सञ्चालन भइरहेको बीसौँ एसियाली खेलकुदअन्तर्गत जुडो विधामा नेपाली खेलाडीहरूको यात्रा निकै पेचिलो बनेको छ। आइची अन्तर्राष्ट्रिय एरिनामा आयोजित प्रतिस्पर्धामा…