अदभूत उपन्यासको अडियो सार्वजनिक

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, श्रावण १८, २०७५
|
|
५६ पटक हेरिएको
Shares
अदभूत उपन्यासको अडियो सार्वजनिक

सारांश

  • काठमाडाै, १८ साउन ।
  • नेपाली भाषा, साहित्य र कला क्षेत्रमा निरन्तर साहित्य सृजना गर्दै पाठक माझ कहिले गीत, कहिले कविता, कहिले उपन्यास विविध विषयमा कलम चलाउँदै आउनु भएका कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जनूअमरू को अठारौं कृति ूअदभूतू उपन्यासको अडियो सार्वजनिक भएको छ ।
  • अदभूत उपन्यासभित्र अलग्गै अरू कथाभन्दा छुट्टै कथा समावेश गरेर सार्वजनिक भएको अडियो सुन्दा पाठकहरूले छुट्टै मजा पाउनु हुनेछ ।

काठमाडाै, १८ साउन । नेपाली भाषा, साहित्य र कला क्षेत्रमा निरन्तर साहित्य सृजना गर्दै पाठक माझ कहिले गीत, कहिले कविता, कहिले उपन्यास विविध विषयमा कलम चलाउँदै आउनु भएका कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जनूअमरू को अठारौं कृति ूअदभूतू उपन्यासको अडियो सार्वजनिक भएको छ ।

अदभूत उपन्यासभित्र अलग्गै अरू कथाभन्दा छुट्टै कथा समावेश गरेर सार्वजनिक भएको अडियो सुन्दा पाठकहरूले छुट्टै मजा पाउनु हुनेछ । अदभूत पुस्तकको अडियो सार्वजनिक हुनु अघि नै सुरेन्द्र महर्जनको दुई वटा कृति अडियोमा सार्वजनिक हुँदा धेरैभन्दा धेरै पाठकहरूले उपन्यासकारको उपन्यास मन पराइ दिनु भएको र अहिले सार्वजनिक भएको अडियो पनि पाठक एवं उपन्यास प्रेमी सबैले मन पराई दिने उपन्यासकारको धारणा रहेको छ ।

सन्तोष श्रेष्ठको संगीतमा रहेको गीतहरूको संगीत रहेको संगीतले छुट्टै आनन्द दिने छ भने कथामा बज्ने थोरै अर्थात स्थाइ गीत राजकुमारको संगीतको रहेको छ । मदनकृष्ण श्रेष्ठ, मेलिना राई, संगीता रायमाझी र स्वयं उपन्यासकार सुरेन्द्र महर्जनको स्वरमा रहेको गीतहरू भित्रका संगीत यस अदभूत भित्र समावेश छन् । मिठो संगीतहरू उपन्यासको अडियोमा रहेको कारण सुन्दा पनि आनन्द आउने त्रिवेणीको रूपमा कथा, गीत र संगीतले पुस्तक अध्यन गर्दा लाग्ने समय छोटोभन्दा छोटो समयमा सकिएको जस्तो हुनेछ ।

कृष्णराज अधिकारीको सुन्दर वाचन शैली अनि गीत, संगीत र कथामा उपन्यासकारको कथाले नेपाली साहित्य र संगीतमा नयाँ आयाम थपिएको छ । जन्मदेखि यौवनका कथा, दुस्खसुखका कथा, हिम्मत नै ठूलो अनि महान रहेको कुरा कथामा भेट्न सकिन्छ । कथा युटुवमा सार्वजनिक गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यी हुन् सार्वजनिक खरीद अनुगमन कार्यालयले कालाेसुचिमा राखेका दश कम्पनीहरू !
यी हुन् सार्वजनिक खरीद अनुगमन कार्यालयले कालाेसुचिमा राखेका दश कम्पनीहरू !
घाइतेको २० घण्टापछि उद्धार
घाइतेको २० घण्टापछि उद्धार
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी विरुद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ता
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी विरुद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ता
मालपोतका कर्मचारी मिलेर लालपूर्जामा अर्कैको फोटो टाँसेर बेचिदिएपछि….
मालपोतका कर्मचारी मिलेर लालपूर्जामा अर्कैको फोटो टाँसेर बेचिदिएपछि….
विराटनगर विमानस्थलमा बाढी, जहाजनै डुबानमा (हेर्नुहोस् ६ तस्बिरमा)
विराटनगर विमानस्थलमा बाढी, जहाजनै डुबानमा (हेर्नुहोस् ६ तस्बिरमा)
पाँच नम्बरका मुख्यमन्त्री पोख्रेललाई भौतिक पूर्वाधार खोज्नै हम्मेहम्मे
पाँच नम्बरका मुख्यमन्त्री पोख्रेललाई भौतिक पूर्वाधार खोज्नै हम्मेहम्मे
स्थानीय तह दोस्रो चरणको चुनावको तयारी अन्तिम चरणमा
चलचित्र ‘प्रसाद–२’ प्रदर्शन नगर्न आदेश
चलचित्र ‘प्रसाद–२’ प्रदर्शन नगर्न आदेश
भिरबाट लडेर मृत्यु
भिरबाट लडेर मृत्यु
बूढीगण्डकी जलविद्युत् आयोजना स् मुआब्जा तोक्न नसके क्षतिपूर्तिसहित जग्गा फुकुवा गर्न माग
बूढीगण्डकी जलविद्युत् आयोजना स् मुआब्जा तोक्न नसके क्षतिपूर्तिसहित जग्गा फुकुवा गर्न माग

तपाईंले छुटाउनुभयो कि?