अब तीन दिनमा पासपोर्ट बन्ने
सारांश
- Listen to this article 0:00 / 0:00 Generating audio for you.
- .
- .
Listen to this article
0:00 / 0:00
काठमाडौं, ३० साउन । सरकारले तीन दिन भित्रमा नै पासपोर्ट उपलब्ध गराउने भएको छ ।प्रतिनिधि सभाको मंगलबारको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ‘राहदानी विधेयक, २०७५ प्रस्तुत गर्दै पासपोर्ट तीन दिनमै उपलब्ध हुने जानकारी दिएका छन् ।
अहिले अतिआवश्यक भएमा एक दिनमै पासपोर्ट बन्छ । तर अब देखि समान्य अवस्थामा पनि तीन दिन भित्रमा पासपोर्ट उपलब्ध गराउने तयारी थालिने उहाँले बताउनुभयो । मन्त्री ज्ञवालीले प्रस्तुत गर्नुभएको राहदानी विधेयक, २०७५ सर्वसम्मतिले स्वीकृत गरेको छ ।
✨ AI Summary
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया