विराटनगर कारागारका कैदीको मृत्यु

Abhiyanpost Abhiyanpost
|
शनिबार, कार्तिक ११, २०७४
|
|
५६ पटक हेरिएको
Shares
विराटनगर कारागारका कैदीको मृत्यु

सारांश

  • १ कात्तिक, विराटनगर ।
  • विराटनगरस्थित कारागारका एक कैदीको शुक्रबार साँझ मृत्यु भएको छ ।
  • मोरङको उर्लाबारी-६ बस्ने ५७ वर्षीय टेकबहादुर दर्जीको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

१ कात्तिक, विराटनगर । विराटनगरस्थित कारागारका एक कैदीको शुक्रबार साँझ मृत्यु भएको छ ।

मोरङको उर्लाबारी-६ बस्ने ५७ वर्षीय टेकबहादुर दर्जीको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

यही कात्तिक ७ गतेदेखि श्वासप्रश्वास र मुटुको रोगबाट पीडित उनको विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु हो ।

उनले कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेको बताइएको छ । उक्त कारागारमा सो रोगबाट यसअघि पनि कैदी बन्दीको मृत्यु भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकार अतिवादतर्फ लम्किँदैछ : डा कोइराला
सरकार अतिवादतर्फ लम्किँदैछ : डा कोइराला
पिक म्युजिक अवार्डको नोमिनेसनको प्रमाणपत्र वितरण
पिक म्युजिक अवार्डको नोमिनेसनको प्रमाणपत्र वितरण
भारतमा तीन सय भारुमै कोरोनाविरुद्धको भ्याक्सिन, २०२१ को फेब्रुअरी महिनाभित्र प्रयोगमा ल्याइने
भारतमा तीन सय भारुमै कोरोनाविरुद्धको भ्याक्सिन, २०२१ को फेब्रुअरी महिनाभित्र प्रयोगमा ल्याइने
भारतका प्रम मोदी पोखरा पनि घुम्ने, यस्तो छ तयारी
भारतका प्रम मोदी पोखरा पनि घुम्ने, यस्तो छ तयारी
दुर्गा प्रसाईको दोस्रो दिनको आन्दोलन आज तीनकुनेमा केन्द्रित हुने
दुर्गा प्रसाईको दोस्रो दिनको आन्दोलन आज तीनकुनेमा केन्द्रित हुने
याैन सम्बन्ध राख्ने क्रममा पुरुषले ज्यान गुमाएपछि !
याैन सम्बन्ध राख्ने क्रममा पुरुषले ज्यान गुमाएपछि !
विनासकारी भूकम्पको चार वर्ष : पराकम्पले ठूलो भूकम्पको जोखिम कम
विनासकारी भूकम्पको चार वर्ष : पराकम्पले ठूलो भूकम्पको जोखिम कम
गैँडाको खाग खरिद बिक्रीमा संलग्न पन्ध्र जना पक्राउ
गैँडाको खाग खरिद बिक्रीमा संलग्न पन्ध्र जना पक्राउ
कांग्रेस एकजुट भए कसैले प्ररास्त गर्न नसक्ने : शशांक कोइराला
कांग्रेस एकजुट भए कसैले प्ररास्त गर्न नसक्ने : शशांक कोइराला
म बिरुद्द फेरि कुप्रचार सुरु भयो बामदेब गौतम ।
म बिरुद्द फेरि कुप्रचार सुरु भयो बामदेब गौतम ।

तपाईंले छुटाउनुभयो कि?