सरकार अतिवादतर्फ लम्किँदैछ : डा कोइराला

Abhiyanpost Abhiyanpost
|
मंगलबार, चैत्र २७, २०७४
|
३
|
५२ पटक हेरिएको
Shares
सरकार अतिवादतर्फ लम्किँदैछ : डा कोइराला

सारांश

  • चितवन, २७ चैत  ।
  •   नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले सरकार अतिवादतिर लम्किँदै गरेको आरोप लगाउनुभएको छ ।
  • नेपाल प्रेस युनियन चितवनले आज  आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “थाहा पाउँदा नपाउँदो हिसाबले सबै अधिकार प्रधानमन्त्रीको हातमा गइसक्यो ।

चितवन, २७ चैत  ।  नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले सरकार अतिवादतिर लम्किँदै गरेको आरोप लगाउनुभएको छ ।

नेपाल प्रेस युनियन चितवनले आज  आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “थाहा पाउँदा नपाउँदो हिसाबले सबै अधिकार प्रधानमन्त्रीको हातमा गइसक्यो ।”
प्रजातन्त्रमा शक्ति पृथक्कीकरण अति महत्वपूर्ण भएको तर यसलाई समाप्त गर्न न्यायपालिकालाई पनि आफ्नो कब्जामा प्रधानमन्त्रीले लिइसकेको आरोप डा कोइरालाले लगाउनुभयो ।

फरक प्रसंगमा उहाँले काँग्रेले पराजय भोग्नाको एउटा कारण नाकाबन्दीका विषयमा बोल्न नसक्नु भएको बताउनुभयो । डा कोइरालाले आउँदो पार्टी अधिवेशनमा पार्टी नेतृत्वमा आफ्नो उम्मेदवारीको विषय नेता कार्यकर्ताको सुझावमा भर पर्ने बताउनुभयो ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Rajib Dahal

    Bikas herna nachane haru ko dharana testai ho

    Comment Author

    Ram Rai

    कांग्रेस संग यस्ताे भनाई र गराईभन्दा अरु अपेक्षा गर्न पनि हुदैन।

    Comment Author

    Mukhya Gurung

    Sarkar le alothalo pareko stithi lai byabasthit garni prakriya ma lamkindei cha.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुस्लिम दलितलाई आरक्षण दिन मुख्यमन्त्री राउतको माग
मुस्लिम दलितलाई आरक्षण दिन मुख्यमन्त्री राउतको माग
यस्तो आउँदैछ रु ५ को नयाँ नोट ! (तस्बिरसहित)
यस्तो आउँदैछ रु ५ को नयाँ नोट ! (तस्बिरसहित)
मौन अवधिको मध्यरातमा राजेन्द्र महतो परे आक्रमणमा :राजपा
मौन अवधिको मध्यरातमा राजेन्द्र महतो परे आक्रमणमा :राजपा
देउवाको किल्लामा कांग्रेस हार्नुका मुख्य ४ कारण
देउवाको किल्लामा कांग्रेस हार्नुका मुख्य ४ कारण
मुख्यमन्त्री पौडेल द्वारा ‘वन बेल्ट वन रोड’ सम्मेलनमा सम्बोधन
मुख्यमन्त्री पौडेल द्वारा ‘वन बेल्ट वन रोड’ सम्मेलनमा सम्बोधन
माधव नेपाल र बाबुराम भट्टराईलाई कारबाही गर्नुपर्छ, केपी ओलीले विष्णु पौडेल र कुमार रेग्मीको राजीनामा गराउनसक्नुपर्छ(कृष्ण पहाडी (भिडियोसहित)
माधव नेपाल र बाबुराम भट्टराईलाई कारबाही गर्नुपर्छ, केपी ओलीले विष्णु पौडेल र कुमार रेग्मीको राजीनामा गराउनसक्नुपर्छ(कृष्ण पहाडी (भिडियोसहित)
समानुपातिकमा मोरङमा नेपाली काँग्रेस पहिलो
समानुपातिकमा मोरङमा नेपाली काँग्रेस पहिलो
रोल्पामा आफैले चलाएको बन्दुकको गोली लागेर एक युवाको मृत्यु
रोल्पामा आफैले चलाएको बन्दुकको गोली लागेर एक युवाको मृत्यु
एसइई पूरक परीक्षाको मिति सर्‍यो, अब भदौ १ देखि ११ गतेसम्म
एसइई पूरक परीक्षाको मिति सर्‍यो, अब भदौ १ देखि ११ गतेसम्म
डा.केसीको आन्दोलनकाे चिकित्सकले नै गरे विरोध

तपाईंले छुटाउनुभयो कि?