बाबुरामको प्रश्न ? ओली आफ्नो कुबाटोमा दृढ छन्स अरू उनको सती जाने कि बेलैमा नयाँ समाजवादी बाटो बनाउने ?

Abhiyanpost Abhiyanpost
|
सोमबार, कार्तिक १७, २०७७
|
|
५५ पटक हेरिएको
Shares
बाबुरामको प्रश्न ? ओली आफ्नो कुबाटोमा दृढ छन्स अरू उनको सती जाने कि बेलैमा नयाँ समाजवादी बाटो बनाउने ?

सारांश

  • काठमाडौं, १७ कार्तिक ।
  • जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.
  • बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो कुबाटोमा दृढ रहेको टिप्पणी गरेका छन् ।

काठमाडौं, १७ कार्तिक । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो कुबाटोमा दृढ रहेको टिप्पणी गरेका छन् । आज विहान सामाजिक सञ्जाल ट्विटरमार्फत डा. भट्टराईले यस्तो टिप्पणी गरेका हुन् । उनले विश्व कम्युनिष्ट आन्दोलन धरासायी हुनुको प्रमुख कारण भनेको मूल पार्टी÷नेतृत्वले रंग फेरिसकेपछि पनि बाँकी नेता तथा कार्यकर्ताले बेलैमा विद्रोह गर्न नसक्नु भएको सुनाए ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद चर्किरहेको बेलामा नेता भट्टराईको यस्तो भनाई आएको हो । उनले लेखेका छन्,‘विश्व कम्युनिष्ट आन्दोलन धरासायी हुनुको एउटा प्रमुख कारण मूल पार्टीरनेतृत्वले रंग फेरिसकेपछि पनि बाकककी नेतारकार्यकर्ताले बेलैमा विद्रोह गर्न नसक्नु हो भन्ने हिजोका झापालीरमाओवादीले कति छिटो बिर्सेको? ओली आफ्नो कुबाटोमा दृढ छन्सअरू उनको सती जाने कि बेलैमा नयाकक समाजवादी बाटो बनाउने?”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?