आगामी निर्वाचनबाट एमाले देशको ठूलो पार्टी बन्छ: अध्यक्ष ओली

Abhiyanpost Abhiyanpost
|
आइतबार, आश्विन ९, २०७९
|
|
४१ पटक हेरिएको
Shares
आगामी निर्वाचनबाट एमाले देशको ठूलो पार्टी बन्छ: अध्यक्ष ओली

सारांश

  • धनुषा।
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनबाट एमाले फेरि पनि देशको ठूलो पार्टी बन्ने दाबी गरेका छन्।
  • धनुषाको विदेह नगरपालिकास्थित-३ कौरिया चोकमा एमाले धनुषाले आयोजना गरेको जनसभामा ओलीले गठबन्धन सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा धाँधलीको तयारी गरिरहेको आरोप लगाए।

धनुषा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनबाट एमाले फेरि पनि देशको ठूलो पार्टी बन्ने दाबी गरेका छन्।

धनुषाको विदेह नगरपालिकास्थित-३ कौरिया चोकमा एमाले धनुषाले आयोजना गरेको जनसभामा ओलीले गठबन्धन सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा धाँधलीको तयारी गरिरहेको आरोप लगाए।

उहाँले सत्तारुढ गठबन्धनलाई सहयोग नगर्ने प्रहरी र कर्मचारी धमाधम सरुवा गरेको आरोप लगाउँदै भने, “कोही प्रहरी अहिलेको गठबन्धन तिर लाग्दैन भन्ने शङ्का लागेको ठाउँमा प्रहरी सरुवा गर्ने, कर्मचारी सरुवा गर्ने काम गरेको छ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जातिय भेदभाव विरुद्ध ‘देउता’ (भिडियाे सहित)
जातिय भेदभाव विरुद्ध ‘देउता’ (भिडियाे सहित)
बादलले हार्ने भएपछि बेदुराम भुसालको उम्मेदवारी फिर्ता
बादलले हार्ने भएपछि बेदुराम भुसालको उम्मेदवारी फिर्ता
निर्वाचन सम्पन्न भएपछी यस्तो आयो प्रधानमन्त्रीको भनाई
निर्वाचन सम्पन्न भएपछी यस्तो आयो प्रधानमन्त्रीको भनाई
निर्वाचन अब कसैले रोक्न सक्दैन – मन्त्री थापा
निर्वाचन अब कसैले रोक्न सक्दैन – मन्त्री थापा
बसले मोटरसाईकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु
बसले मोटरसाईकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु
श्रीमान् र बच्चा सहित नेपाल घुम्न आएकी अन्नीले विमानभित्र जे देखिन् !
श्रीमान् र बच्चा सहित नेपाल घुम्न आएकी अन्नीले विमानभित्र जे देखिन् !
आरआर क्याम्पसमा विद्यार्थीबीच झडप, दुई घाइते
आरआर क्याम्पसमा विद्यार्थीबीच झडप, दुई घाइते
उपत्यकामा अब १० वर्षसम्म नयाँ मेडिकल कलेज नखोलिने ! पाँचथर, इलाम, डडेल्धुरा, डोटी र उदयपुरमा सरकारी मेडिकल खोलिने
उपत्यकामा अब १० वर्षसम्म नयाँ मेडिकल कलेज नखोलिने ! पाँचथर, इलाम, डडेल्धुरा, डोटी र उदयपुरमा सरकारी मेडिकल खोलिने
प्रधानमन्त्री ओलीको सगरमाथा चढ्ने इच्छा अधुरै रहेपछि…
प्रधानमन्त्री ओलीको सगरमाथा चढ्ने इच्छा अधुरै रहेपछि…
तराइको एकै मञ्चमा नेकपाका शीर्ष नेता !
तराइको एकै मञ्चमा नेकपाका शीर्ष नेता !

तपाईंले छुटाउनुभयो कि?