उदयपुरको कटारीमा झडप, दुई जना घाइते

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, बैशाख ३०, २०७९
|
|
३६ पटक हेरिएको
Shares
उदयपुरको कटारीमा झडप, दुई जना घाइते

सारांश

  • उदयपुरको कटारी १० स्थित जनता कालिका मावि मतदान केन्द्रमा झडप हुँदा प्रहरीले ८ राउण्ड हवाइ फायर गरेको छ ।
  • स्थानीयले बुथ कब्जा गर्न खोजेपछि प्रहरीले गोली चलाएको प्रदेश १ का प्रहरी प्रवक्ता नविन राज राईले जानकारी दिएका हुन् ।
  • घटनाको बारेमा विस्तृत विवरण आउन बाँकी छ ।

उदयपुरको कटारी १० स्थित जनता कालिका मावि मतदान केन्द्रमा झडप हुँदा प्रहरीले ८ राउण्ड हवाइ फायर गरेको छ । स्थानीयले बुथ कब्जा गर्न खोजेपछि प्रहरीले गोली चलाएको प्रदेश १ का प्रहरी प्रवक्ता नविन राज राईले जानकारी दिएका हुन् । घटनाको बारेमा विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?