उदयपुरमा २ जना माथि करणी सम्बन्धि अनुसन्धान

Abhiyanpost Abhiyanpost
|
शनिबार, भाद्र १६, २०७५
|
|
५१ पटक हेरिएको
Shares
उदयपुरमा २ जना माथि करणी सम्बन्धि अनुसन्धान

सारांश

  • उदयपुर १६,भदौ ।
  • जिल्ला उदयपुर उदयपरगढी गा.
  • पा.

उदयपुर १६,भदौ । जिल्ला उदयपुर उदयपरगढी गा.पा.वडा न.७ स्थित अधेरी गाउ नजिकै रहेको सिस्ने खोल्सामा बर्ष १७ की  परिबर्तित नाम s कुमारी लाई जिल्ला उदयपुर उदयपरगढी गा.पा.वडा न.७ बस्ने बर्ष २६ को चुडामणी खपाङ्गी मगरले जबरजस्ती करणी गरेको जाहेरी परेकोले निजलाई पक्राउ गरी अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

तेसैगरी ,करणी सम्बन्धि कसुर गरेको भन्ने  आरोपमा फरार रहेका जिल्ला उदयपुर त्रियुगा न.पा. वडा न. ४ बगाहामा बिरेन्द्र बस्नेत लाई खोज तलाश गर्ने क्रममा १४ गते पक्राउ गरी आवश्यक प्रक्रिया अगाडी बढाईएको पनि जिल्ला प्रहरी कार्यालय उदयपुर का डीएपी मेघराज अधिकारी ले जनाए  ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतमाथि किन खनिए देउवा ?
भारतमाथि किन खनिए देउवा ?
उदयपुरमा बोलेरो जिप दुर्घटना हुँदा चालकको मृत्यु
उदयपुरमा बोलेरो जिप दुर्घटना हुँदा चालकको मृत्यु
अाज भदाै २ गते: कहाँ के-के घटना घटे ?
अाज भदाै २ गते: कहाँ के-के घटना घटे ?
२३ बुँदे घोषणापत्र जारी गर्दै उद्योग वाणिज्य संघहरुको राष्ट्रिय भेला सम्पन्न, स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्नु पर्नेमा जोड
२३ बुँदे घोषणापत्र जारी गर्दै उद्योग वाणिज्य संघहरुको राष्ट्रिय भेला सम्पन्न, स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्नु पर्नेमा जोड
ट्राफिक प्रहरी सुनसरीलाई ३५ लाखको सहयोग सामग्री प्रदान
ट्राफिक प्रहरी सुनसरीलाई ३५ लाखको सहयोग सामग्री प्रदान
इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा अहिलेसम्म १० लाख भन्दा धेरैको आवेदन
इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा अहिलेसम्म १० लाख भन्दा धेरैको आवेदन
राष्ट्रिय जनमुक्ति पार्टी र लोक जनशक्ति पार्टीबीच एकता
राष्ट्रिय जनमुक्ति पार्टी र लोक जनशक्ति पार्टीबीच एकता
नारायणगढ-मुग्लिन सडक : विकल्प खोज्न सडक विभागलाई पत्र
नारायणगढ-मुग्लिन सडक : विकल्प खोज्न सडक विभागलाई पत्र
यही कात्तिक १५ देखि १७ गतेसम्म बस्ने भनिएको नेकपा केन्द्रीय कमिटी बैठक स्थगित्
यही कात्तिक १५ देखि १७ गतेसम्म बस्ने भनिएको नेकपा केन्द्रीय कमिटी बैठक स्थगित्
कांग्रेस पदाधिकारी बैठक २ बजे, महाधिवेशन कार्यतालिका परिवर्तनबारे छलफल
कांग्रेस पदाधिकारी बैठक २ बजे, महाधिवेशन कार्यतालिका परिवर्तनबारे छलफल

तपाईंले छुटाउनुभयो कि?