ट्राफिक प्रहरी सुनसरीलाई ३५ लाखको सहयोग सामग्री प्रदान

Abhiyanpost Abhiyanpost
|
मंगलबार, फाल्गुन २८, २०७५
|
|
६० पटक हेरिएको
Shares
ट्राफिक प्रहरी सुनसरीलाई ३५ लाखको सहयोग सामग्री प्रदान

सारांश

  • सुरुङ्गा २८ फागुन   दुर्घटना न्यूनीकरणमा सहयोग पु¥याउने उद्देश्ले प्रदेश नं.
  • १ ट्राफिक प्रहरी कार्यालय इटहरी सुनसरीलाई दश थान मोटरसाइकलसहित रु ३५ लाखको सहयोग सामग्री प्रदान गरिने भएको छ ।
  • सडक दुर्घटना न्यूनीकरण महाभियान झापाले सो कार्यालयलाई १० थान मोटरसाइकल, ब्रेथ लाइजर र ह्वील लकसहित ७०० चालक तथा परिचालकलाई पोशाक वितरण गर्न लागिएको अभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

५५ वर्ष लागिन् धक–धक गर्ल माधुरी, यस्तो छ उनको प्रेम र अभिनय जीवन
५५ वर्ष लागिन् धक–धक गर्ल माधुरी, यस्तो छ उनको प्रेम र अभिनय जीवन
ई-पेपर बेलायती पत्रिकामा विज्ञापन प्रकाशित गरी फेसबुक प्रमुखद्वारा क्षमा याचना
ई-पेपर बेलायती पत्रिकामा विज्ञापन प्रकाशित गरी फेसबुक प्रमुखद्वारा क्षमा याचना
चुनावको अघि पुल बनाउ नापजाँच
चुनावको अघि पुल बनाउ नापजाँच
जोशीलाई कायममुकायम प्रधानन्यायाधीशको पद निल्नु न ओकल्नु
जोशीलाई कायममुकायम प्रधानन्यायाधीशको पद निल्नु न ओकल्नु
आगामी चैतदेखि २० बर्षे पुरना निजी तथा सार्वजानिक सवारी हटाइदै…
आगामी चैतदेखि २० बर्षे पुरना निजी तथा सार्वजानिक सवारी हटाइदै…
रामचन्द्र पौडेललाई राजनीतिबाट सन्यास लिन बस्नेतको आग्रह !!
रामचन्द्र पौडेललाई राजनीतिबाट सन्यास लिन बस्नेतको आग्रह !!
राम्रा कामको प्रचार नहुँदा  नकारात्मक टिप्पणी भयो : मुख्यमन्त्री पोखरेल
राम्रा कामको प्रचार नहुँदा नकारात्मक टिप्पणी भयो : मुख्यमन्त्री पोखरेल
‘सरौतो’ चलचित्रको प्रमोशनल गीतमा भिटेन
‘सरौतो’ चलचित्रको प्रमोशनल गीतमा भिटेन
‘हे मोरी’ बोलको नयाँ गीतको भिडियो लिएर आएर गायक सुजेश वैद्य
‘हे मोरी’ बोलको नयाँ गीतको भिडियो लिएर आएर गायक सुजेश वैद्य
बेनीमा तीन तले आँखा उपचार केन्द्र बन्दै, शल्यक्रिया सेवा विस्तार गरिने
बेनीमा तीन तले आँखा उपचार केन्द्र बन्दै, शल्यक्रिया सेवा विस्तार गरिने

तपाईंले छुटाउनुभयो कि?