एसिया कप छनोटः नेपाललाई पाँचाै सफलता, कप्तान रथ भए सन्दिपकाे शिकार

Abhiyanpost Abhiyanpost
|
मंगलबार, भाद्र १९, २०७५
|
|
४२ पटक हेरिएको
Shares
एसिया कप छनोटः नेपाललाई पाँचाै सफलता, कप्तान रथ भए सन्दिपकाे शिकार

सारांश

  • काठमाडौँ, १९ भदौ ।
  • ९६ रनको झिनो लक्ष्य पछ्याएको हङ्कङ्ले कप्तान अन्सुमन रथकाे रुपमा  आफ्नो पाँचाै विकेट गुमाएको छ ।
  • नेपालका लागि  सन्दिप लामिछानेले एक्लै चार विकेट लिए भने तेस्राे विकेट सागर पुनले लिएका हुन्  ।

काठमाडौँ, १९ भदौ । ९६ रनको झिनो लक्ष्य पछ्याएको हङ्कङ्ले कप्तान अन्सुमन रथकाे रुपमा  आफ्नो पाँचाै विकेट गुमाएको छ । नेपालका लागि  सन्दिप लामिछानेले एक्लै चार विकेट लिए भने तेस्राे विकेट सागर पुनले लिएका हुन्  ।

यसअघि टस हारेर पहिले ब्याटिङ् गरेको नेपालले खराब प्रदर्शन गर्दै ३७ दशमलब ५ ओभरमा मात्र ९५ रनमा सबै विकेट गुमाएको थियो । नेपालका लागि आरिफ शेखले १८, बसन्त रेग्मी र अनिल शाहले १५, पारस खड्काले १४ र ज्ञानेन्द्र मल्लले १२ रन बनाउनु बाहेक अरु खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । यो नेपालको प्रतियोगिता भरिको सबैभन्दा खराब प्रदर्शन हो ।

हङ्कङ् २८ ओभरमा ४ विकेट गुमाएर ८४ रन बनाउँदै खेलिरहेको छ । नेपालकाे फाइनल खेल्ने सम्भावना भने लगभग सकिएकाे छ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Jhankr Budha

    आब लगातार सन्दिप ब्रो लाई दिनपर्छ बाकी ओभर

    Comment Author

    Ganesh Shakya

    ५० ओभरमा ९५ रन, के हो यो? हैत !

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गुल्मीमा पहिराले घरगोठ बगायो
गुल्मीमा पहिराले घरगोठ बगायो
माग पूरा नगरे ३२ वटै जिल्लाका प्राविधिकले सामुहिक राजीनामा दिने चेतावनी
माग पूरा नगरे ३२ वटै जिल्लाका प्राविधिकले सामुहिक राजीनामा दिने चेतावनी
आज बडा दशैंको टीका: उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा
आज बडा दशैंको टीका: उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा
निर्वाचनका लागि नेपाली काँग्रेस कञ्चनपुरद्वारा २०८ जनाको नाम सिफारिस
निर्वाचनका लागि नेपाली काँग्रेस कञ्चनपुरद्वारा २०८ जनाको नाम सिफारिस
निजी विद्यालयलाई पुल्पुल्याएर राख्ने पक्षमा छैन : प्रम ओली
निजी विद्यालयलाई पुल्पुल्याएर राख्ने पक्षमा छैन : प्रम ओली
के बैध संस्था भित्र अवैध काम भएकै हो त ? मन्त्रालयले चाल्यो यस्तो कदम !
के बैध संस्था भित्र अवैध काम भएकै हो त ? मन्त्रालयले चाल्यो यस्तो कदम !
ललितानिवास प्रकरणः लाखमा किनेर करोडमा बिक्री
ललितानिवास प्रकरणः लाखमा किनेर करोडमा बिक्री
उदयपुरमा जिप दुर्घटना:एकको मृत्यु १० घाइते
उदयपुरमा जिप दुर्घटना:एकको मृत्यु १० घाइते
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
शैक्षिक अभियन्ता तेन्जिङ भुटिया चुनावी मैदानमा, संखुवासभाको मुहार फेर्ने प्रतिबद्धता
शैक्षिक अभियन्ता तेन्जिङ भुटिया चुनावी मैदानमा, संखुवासभाको मुहार फेर्ने प्रतिबद्धता

तपाईंले छुटाउनुभयो कि?