कपिलबस्तुको कृष्णनगरमा तनाव, अनिश्चितकालीन कफ्र्यू

Abhiyanpost Abhiyanpost
|
बिहिबार, कार्तिक १४, २०७६
|
|
५४ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं।
  • लक्ष्मी पूजाको मूर्ती बिसर्जन गर्ने क्रममा कपिलबस्तुको कृष्णनगरमा तनाव भएको छ।
  • लक्ष्मी पूजाको मूर्ती बिसर्जन गर्ने क्रममा हिन्दूधर्मालम्बीले विगतको रुट परिवर्तन गरी अर्को रुट प्रयोग गरेपछि मुस्लिम समुदायले विरोध गरेका थिए।

काठमाडौं। लक्ष्मी पूजाको मूर्ती बिसर्जन गर्ने क्रममा कपिलबस्तुको कृष्णनगरमा तनाव भएको छ। लक्ष्मी पूजाको मूर्ती बिसर्जन गर्ने क्रममा हिन्दूधर्मालम्बीले विगतको रुट परिवर्तन गरी अर्को रुट प्रयोग गरेपछि मुस्लिम समुदायले विरोध गरेका थिए। विवाद बढ्दै गएपछि सो क्षेत्रमा अहिले कफ्र्यु लगाइएको कपिलबस्तु प्रहरीले जनाएको छ। कर्फ्यू आदेश उल्लंघन गर्ने माथि प्रहरीले गोली प्रहार गरेको छ । प्रहरीको गोली लागी स्थानीय कृष्णनगर नगरपालिका(२ का सुरजकुमार पाण्डेको मृत्यु भएको छ।

स्थिति तनावग्रस्त बन्दै गएपछि प्रदर्शनकारीले कफ्र्यू उल्लघंन गरेका छन्। प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन केही सेल अश्रुग्याससमेत प्रहार गरेको छ। सो क्रममा एक जना प्रहरीसमेत घाइते भएको र उनको उपचार भइरहेको छ। लक्ष्मीपूजाको मूर्ती सेलाउने क्रममा तनाव भयो। मूर्ती विसर्जनको कार्यक्रम थियो। हिन्दू र मुस्लिमबीच विवाद। चाडबाडमा कृष्णनगरमा लफडा भइरहन्थ्यो। हिन्दूहरुले मुर्ती बिजर्सजन गर्दा जुन बाटो प्रयोग गरिन्थ्यो, त्यही बाटो लानुपर्छ। हिन्दूले बाटो फरक रुट प्रयोग गर्दा झगड। कफ्र्यु उल्लघंन भयो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाकिस्तानका पूर्वप्रधानमन्त्री अब्बासी पक्राउ
पाकिस्तानका पूर्वप्रधानमन्त्री अब्बासी पक्राउ
पुनःनिर्माणमा थप रु छ खर्ब आवश्यक
पुनःनिर्माणमा थप रु छ खर्ब आवश्यक
कम उमेरमै स्कुल पठाउने, पठ्न दबाब दिने कारणले, पनि बढाउन सक्छ बाल मनोरोग…
कम उमेरमै स्कुल पठाउने, पठ्न दबाब दिने कारणले, पनि बढाउन सक्छ बाल मनोरोग…
नागढुङ्गा–कलङ्की सडकखण्डमा सोलारबत्ती जडान !
नागढुङ्गा–कलङ्की सडकखण्डमा सोलारबत्ती जडान !
सेफहरुको विश्वव्यापी जर्मन सेमिनारमा युएईबाट नेपाली युवा थापाको सहभागिता
सेफहरुको विश्वव्यापी जर्मन सेमिनारमा युएईबाट नेपाली युवा थापाको सहभागिता
कोरोनाबाट थप ३ जनाको मृत्यु, कुल मृतकको सख्या २०२० पुग्यो
स्वच्छ निर्वाचन – लोकतन्त्रको आधार , सुशासन र समृद्धिका लागि वामपन्थी सरकार ! भन्ने नराका साथ हेर्नुहोस घोषणा पत्र को पूर्ण पाठ !
स्वच्छ निर्वाचन – लोकतन्त्रको आधार , सुशासन र समृद्धिका लागि वामपन्थी सरकार ! भन्ने नराका साथ हेर्नुहोस घोषणा पत्र को पूर्ण पाठ !
लिम्पियाधुरा समेटेर नक्सा बनाउने घोषणा
लिम्पियाधुरा समेटेर नक्सा बनाउने घोषणा
क्याम्पस प्रमुखसहित ५ जनालाइ कार्यकक्षमै थुने पछि…
क्याम्पस प्रमुखसहित ५ जनालाइ कार्यकक्षमै थुने पछि…
आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने
आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने

तपाईंले छुटाउनुभयो कि?