कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका थापा नियुक्त
सारांश
- विराटनगर ।
- कोशी प्रदेशमा एमालेको विवादकाबीच मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा लाई नियुक्त गरिएको छ ।
- प्रदेश प्रमुख परशुराम खापुङले आज बिहीबार थापालाई मुख्यमन्त्रीका लागि नियुक्त गरेका हुन् ।
विराटनगर । कोशी प्रदेशमा एमालेको विवादकाबीच मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा लाई नियुक्त गरिएको छ ।
प्रदेश प्रमुख परशुराम खापुङले आज बिहीबार थापालाई मुख्यमन्त्रीका लागि नियुक्त गरेका हुन् ।
प्रदेश प्रमुख खापुङले थापालाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । थापाले मुख्यमन्त्रीका लागि आजै दाबी पेश गरेका थिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया