क्रिसमसमा प्रधानमन्त्री देउवाको शुभकामना सन्देश, के भने ?

Abhiyanpost Abhiyanpost
|
सोमबार, पौष १०, २०७४
|
|
५९ पटक हेरिएको
Shares
क्रिसमसमा प्रधानमन्त्री देउवाको शुभकामना सन्देश, के भने ?

सारांश

  • काठमाडौं, पुस १० ।
  • प्रधानमन्त्री शेरबहादुर देउवाले क्रिस्चियन धर्मका संस्थापक येशु ख्रिष्टको त्याग र बलिदानी सबैका लागि प्रेरणाको स्रोत हुने विश्वास व्यक्त गरेका छन् ।
  • क्रिसमस पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली ख्रिष्टीयनमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले भनेका छन्- येशु ख्रीष्टका उपदेश सबैका लागि उपयोगी छन्, उहाँले देखाउनुभएको त्याग र बलिदानीको उदाहरण हामी सबैका लागि प्रेरणाको स्रोतका रुपमा रहनेछ भन्ने मेरो विश्वास छ ।

काठमाडौं, पुस १० । प्रधानमन्त्री शेरबहादुर देउवाले क्रिस्चियन धर्मका संस्थापक येशु ख्रिष्टको त्याग र बलिदानी सबैका लागि प्रेरणाको स्रोत हुने विश्वास व्यक्त गरेका छन् ।

क्रिसमस पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली ख्रिष्टीयनमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले भनेका छन्- येशु ख्रीष्टका उपदेश सबैका लागि उपयोगी छन्, उहाँले देखाउनुभएको त्याग र बलिदानीको उदाहरण हामी सबैका लागि प्रेरणाको स्रोतका रुपमा रहनेछ भन्ने मेरो विश्वास छ ।

प्रधानमन्त्री देउवाले नेपाली समाज विविध धर्म र संस्कृतिको संगमस्थल भएको उल्लेख गर्दै नेपालको संविधानले सबै धर्म र संस्कृतिको सम्मान र धार्मिक सांस्कृतिक स्वतन्त्रतालाई अंगीकार गरेको पनि बताएका छन् ।

नेपालमा सबै धर्म र संस्कृतिलाई उत्तिकै महत्व र सम्मान प्रकट गरिँदै आएको उनले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रकाशमानको चुनौति : “देउवाले संसदीय दलको नेतामा दावी गरे प्रतिष्पर्धामा उत्रन्छु”
प्रकाशमानको चुनौति : “देउवाले संसदीय दलको नेतामा दावी गरे प्रतिष्पर्धामा उत्रन्छु”
एमाले बैठक : सरकार गठन र पार्टी एकीकरणमा जोड
एमाले बैठक : सरकार गठन र पार्टी एकीकरणमा जोड
भूमिगत अवस्थामै फिल्मको खोजीमा शिल्पा पोखरेल
भूमिगत अवस्थामै फिल्मको खोजीमा शिल्पा पोखरेल
विश्वकप फुटबल : मोरक्को र क्रोएसिया नकआउट चरणमा, बेल्जियम बाहिरियो
विश्वकप फुटबल : मोरक्को र क्रोएसिया नकआउट चरणमा, बेल्जियम बाहिरियो
दीपक विष्टको लक्की ड्रेस ‘जसले उनैलाई चड्कन खुवायो’
दीपक विष्टको लक्की ड्रेस ‘जसले उनैलाई चड्कन खुवायो’
भारतको पुरानै अडानका कारण सीमा विवाद वार्ता अनिश्चित
भारतको पुरानै अडानका कारण सीमा विवाद वार्ता अनिश्चित
भारतसहित चार मुलुकका राजदूतको सुनुवाई हुँदै
भारतसहित चार मुलुकका राजदूतको सुनुवाई हुँदै
अफगानिस्तानका खेलाडीले पहिलो पटक इण्डियन प्रिमियर लिग क्रिकेट खेल्ने
अफगानिस्तानका खेलाडीले पहिलो पटक इण्डियन प्रिमियर लिग क्रिकेट खेल्ने
पैसा नतिर्दा सिंहदरबारभित्रका टेलिफोन लाइन काटिए
पैसा नतिर्दा सिंहदरबारभित्रका टेलिफोन लाइन काटिए
सिके राउतलाई नेकपा भित्राउने कुनै तयारी छैन : मन्त्री बस्नेत
सिके राउतलाई नेकपा भित्राउने कुनै तयारी छैन : मन्त्री बस्नेत

तपाईंले छुटाउनुभयो कि?