गजल गायक आनन्द कार्कीसँग प्रशन्नाको सांगेतिक कोशेली

Abhiyanpost Abhiyanpost
|
आइतबार, आश्विन २१, २०७५
|
|
४६ पटक हेरिएको
Shares
गजल गायक आनन्द कार्कीसँग प्रशन्नाको सांगेतिक कोशेली

सारांश

  • काठमाडौं, २१ असाेज ।
  • दसैंको पूर्व संध्यामा उदियमान गायिका प्रशन्ना पाण्डे नयाँ सांगीतिक कोशेली लिएर प्रस्तुत भएकी छिन् ।
  • नेपाली गजल गायनमा स्थापित बरिष्ठ गायक आनन्द कार्कीसँगको युगल गायनमा उनी प्रस्तुत भएकी हुन् ।

काठमाडौं, २१ असाेज । दसैंको पूर्व संध्यामा उदियमान गायिका प्रशन्ना पाण्डे नयाँ सांगीतिक कोशेली लिएर प्रस्तुत भएकी छिन् । नेपाली गजल गायनमा स्थापित बरिष्ठ गायक आनन्द कार्कीसँगको युगल गायनमा उनी प्रस्तुत भएकी हुन् ।

आधुनिक, पप र ट्राभल गरी दर्जनौ गीतमा आफ्नो स्वरको जादु देखाइसकेकी गायिका पाण्डे लाखौँ दर्सक स्रोताको मनमा बस्न सफल छन् । हालै नेशनल क्यापिटल अवार्डबाट सम्मानित समेत भएकी उनले दसैंको अवसरमा ‘फूल मा देख्छु तिमि नै, जुन मा देख्छु तिमि नै’ बोलको गीत कोशेली ल्याएकी हुन् । गोबिन्द प्रसाद उपाध्यायको शब्द, सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा संगीत संयोजन भने devendra newaले गरेका छन् ।

म्युजिक भिडियोमा नयाँ मोडेल कुमार रेग्मीलाई अभिनयमा चर्चित मोडेल रिमा बिश्वकर्माले साथ दिएकी छिन् । भिडियोको निर्देशन युवा नेर्देशक निकेश खड्काले गरेका हुन् भने भिडियो सम्पादन बिकाश धमलाले गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भानुभक्तको आदर्शलाई नयाँ पुस्ताले अनुकरण गर्नुपर्छ : प्रधानमन्त्री
बैङ्कका ग्राहक तथा कर्मचारीले यी अस्पतालमा उपचार गर्दा छुट, हेर्नुहाेस कुन -कुन अस्पतालमा छुट छ ?
बैङ्कका ग्राहक तथा कर्मचारीले यी अस्पतालमा उपचार गर्दा छुट, हेर्नुहाेस कुन -कुन अस्पतालमा छुट छ ?
डेण्टल टुरिजमको प्रभाव : साईराममा दाँत उपचार गर्न विदेशी पर्यटक आर्कषित
डेण्टल टुरिजमको प्रभाव : साईराममा दाँत उपचार गर्न विदेशी पर्यटक आर्कषित
चर्चित गायक शिव परियार मोटरसाइकल दुर्घटनामा घाइते !!! कसरी भयो दुरघट्ना (भिडियो सहित)
चर्चित गायक शिव परियार मोटरसाइकल दुर्घटनामा घाइते !!! कसरी भयो दुरघट्ना (भिडियो सहित)
महोत्तरीमा राति ११ बजेसम्म उम्मेदवारी दर्ता
महोत्तरीमा राति ११ बजेसम्म उम्मेदवारी दर्ता
आजदेखि मौसम क्रमिकरूपमा सुधार हुँदै
आजदेखि मौसम क्रमिकरूपमा सुधार हुँदै
एमसीसी प्रस्ताव पार्टीमा विफल भए प्रचण्डले राजीनामा दिने
एमसीसी प्रस्ताव पार्टीमा विफल भए प्रचण्डले राजीनामा दिने
भारतसँग दरो किसिमले संवाद गर्नु जरुरी छ : प्रचण्ड
भारतसँग दरो किसिमले संवाद गर्नु जरुरी छ : प्रचण्ड
संरक्षित कृष्णसारको सङ्ख्या बढ्दै
संरक्षित कृष्णसारको सङ्ख्या बढ्दै
एम्बुस थाप्ने मुख्य योजनाकार पक्राउ
एम्बुस थाप्ने मुख्य योजनाकार पक्राउ

तपाईंले छुटाउनुभयो कि?