गोरु तस्करी भैरहेको समाचार संकलन गर्न पुगेका पत्रकारहरुमाथि प्रहरीले गर्यो हातपात

Abhiyanpost Abhiyanpost
|
सोमबार, पौष ९, २०७५
|
|
५७ पटक हेरिएको
Shares
गोरु तस्करी भैरहेको समाचार संकलन गर्न पुगेका पत्रकारहरुमाथि प्रहरीले गर्यो हातपात

सारांश

  • लमही ।
  • गोरु तस्करी भैरहेको सूचनाको आधारमा समाचार संकलन गर्न पुगेका पत्रकारहरुमाथि प्रहरीले दुव्र्यवहार गरेको छ ।
  • राप्ती गाउँपालिका वडा नं ५ लठ्हवामा आइतबार दिँउसो ट्रकमा गोरु राखेर निकासी भैरहेको सूचनाका आधारमा समाचार संकलनमा पुगेका प्रदेश टुडे दैनिकका पत्रकार प्रिया स्मृती गजमेर, रेडियो देउखुरीका स्टेशन म्यानेजर शिवराज खनाल र गणतन्त्र दैनिकका पत्रकार शिवु खनाललाई ईलाका प्रहरी कार्यालय भालुवाङको प्रहरीले दुव्र्यवहार गरेको समाचार संकलनमा पुगेका पत्रकारहरुले बताएका छन् ।

लमही । गोरु तस्करी भैरहेको सूचनाको आधारमा समाचार संकलन गर्न पुगेका पत्रकारहरुमाथि प्रहरीले दुव्र्यवहार गरेको छ । राप्ती गाउँपालिका वडा नं ५ लठ्हवामा आइतबार दिँउसो ट्रकमा गोरु राखेर निकासी भैरहेको सूचनाका आधारमा समाचार संकलनमा पुगेका प्रदेश टुडे दैनिकका पत्रकार प्रिया स्मृती गजमेर, रेडियो देउखुरीका स्टेशन म्यानेजर शिवराज खनाल र गणतन्त्र दैनिकका पत्रकार शिवु खनाललाई ईलाका प्रहरी कार्यालय भालुवाङको प्रहरीले दुव्र्यवहार गरेको समाचार संकलनमा पुगेका पत्रकारहरुले बताएका छन् ।

 

ट्रकमा लोड गरिराखेका गोरुहरुको फोटो खिच्ने क्रममा प्रहरीले आफूहरुको मोवाइल खोसेर भिडियो र फोटोसमेत डिलिट गरेको पत्रकार शिवराज खनालले बताए । खनालले प्रहरी निरिक्षकले नै आफूलाई २० मिनेट नियन्त्रणमा लिई हातपातसमेत गरेको बताए । उनले आफूले खिचेको तस्करीको फोटो र भिडियोसमेत डिलिट गर्न लगाएर छोडेको बताए ।

ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख रविन्द्रराज पाण्डेले भने ट्रकको बाटो क्लियर पारेको तर पत्रकारमाथि कुनै दुव्र्यवहार नगरेको दाबी गरेका छन् । उनले बरु समाचार संकलनमा सहयोग पु¥याएको प्रतिकृया दिए । ट्रकमा गोरु राखेर निकासी गरेको भन्दै स्थानीय नागरिकहरुले अवरोध गर्न खोजेपछि प्रहरीले ट्रकहरुलाई अघि बढाउन खोज्दा केही समस्या भएको तर प्रहरीले कुनै किसिमको दुव्र्यवहार नगरेको पाण्डेले बताए ।

उनले पहिले सर्वसाधारण भनेर मोवाइल खोसी भिडियोसमेत डिलिट गरेको र पछि पत्रकार भएको थाहा पाएपछि मोबाइल फिर्ता गरेको बताए ।
राप्ती गाउँपालिका वडा नं ५ लठ्हवामा हिन्दू जागरण नेपालका कार्यकर्ता, स्थानीय बासिन्दाले गोरु लोड गरिएका ट्रकलाई अघि बढ्न नदिएर रोकेका थिए । प्रहरीले अवरोध हटाएर ट्रक अघि बढाउन खोज्दा स्थानीयसँग भएको धरपकडमा प्रहरीले पत्रकारहरुमाथि दुब्र्यवहार गरेको स्थानीयहरुले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारत पुगेर प्रधानमन्त्री देउवाले नेपालको बेइज्जत गरे: विप्लव
भारत पुगेर प्रधानमन्त्री देउवाले नेपालको बेइज्जत गरे: विप्लव
दीपकराज जोशीपछि संसदीय सुनुवाईमा ओमप्रकाश मिश्र, के होला निर्णय ?
दीपकराज जोशीपछि संसदीय सुनुवाईमा ओमप्रकाश मिश्र, के होला निर्णय ?
बजारमा सुधार : छ अङ्कको वृद्धि
बजारमा सुधार : छ अङ्कको वृद्धि
विश्वभरका ७० लाख ७१ हजार भन्दा बढी कोरोना संक्रमित मानिस निको भए
विश्वभरका ७० लाख ७१ हजार भन्दा बढी कोरोना संक्रमित मानिस निको भए
धरान उपमहानगरका प्रमुख तारा सुब्बाको निधनपछि शोकसँगै उपनिर्वाचनको चर्चा
धरान उपमहानगरका प्रमुख तारा सुब्बाको निधनपछि शोकसँगै उपनिर्वाचनको चर्चा
नेकपालाइ पाल्पाबाट यस्ताे खबर
नेकपालाइ पाल्पाबाट यस्ताे खबर
ललिता निवास प्रकरण : आरोपी तीन जनाद्वारा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता
ललिता निवास प्रकरण : आरोपी तीन जनाद्वारा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता
अाजबाट दिनमा ६ घन्टा बन्द, कुन समय यात्रा गर्ने ?
अाजबाट दिनमा ६ घन्टा बन्द, कुन समय यात्रा गर्ने ?
हेमा मालिनी र सपना चौधरीबिच चुनावी प्रतिस्पर्धा
हेमा मालिनी र सपना चौधरीबिच चुनावी प्रतिस्पर्धा
https://kingdom-con.com/Оhttps://kingdom-con.com/фhttps://kingdom-con.com/иhttps://kingdom-con.com/цhttps://kingdom-con.com/иhttps://kingdom-con.com/аhttps://kingdom-con.com/лhttps://kingdom-con.com/ьhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ыhttps://kingdom-con.com/йhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/аhttps://kingdom-con.com/йhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Мhttps://kingdom-con.com/оhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/вhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/ https://kingdom-con.com/нhttps://kingdom-con.com/аhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/пhttps://kingdom-con.com/оhttps://kingdom-con.com/рhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com

तपाईंले छुटाउनुभयो कि?