जानकी मन्दिर भित्र घन्कियो हिन्दु रास्ट्रको नारा मेची महाकाली रास्ट्रिय स्वाभिमान यात्रा

Abhiyanpost Abhiyanpost
|
सोमबार, फाल्गुन २०, २०७५
|
|
५० पटक हेरिएको
Shares
जानकी मन्दिर भित्र घन्कियो हिन्दु रास्ट्रको नारा मेची महाकाली रास्ट्रिय स्वाभिमान यात्रा

सारांश

  • ताप्लेजुङको पाथीभरा मन्दिरमा धार्मिक अनुष्ठान गरि यात्रा प्रारम्भ हुँदै विभिन्न ठाउमा बृहत जनसभा गर्दै राप्रपाले उठाएको हिन्दु रास्ट्र, राजासहितको प्रजातन्त्र पक्षमा हजारौंको संख्यामा जनताको उपस्थिती रहेको छ ।
  • स्वाभिमान यात्राको आज पाँचौ दिन धनुषाको जनकपुरधाम स्थित रामजानकी मन्दिरमा राप्रपा अध्यक्ष कमल थापाले धार्मिक अनुष्ठान गरि यात्रा प्रारम्भ गर्नुभएको छ ।
  • पुजाको क्रममा त्यहाँ उपस्थित भक्तजनबाट हिन्दुरास्ट्रको पक्षमा नाराबाजी गरेका थिए।

ताप्लेजुङको पाथीभरा मन्दिरमा धार्मिक अनुष्ठान गरि यात्रा प्रारम्भ हुँदै विभिन्न ठाउमा बृहत जनसभा गर्दै राप्रपाले उठाएको हिन्दु रास्ट्र, राजासहितको प्रजातन्त्र पक्षमा हजारौंको संख्यामा जनताको उपस्थिती रहेको छ । स्वाभिमान यात्राको आज पाँचौ दिन धनुषाको जनकपुरधाम स्थित रामजानकी मन्दिरमा राप्रपा अध्यक्ष कमल थापाले धार्मिक अनुष्ठान गरि यात्रा प्रारम्भ गर्नुभएको छ । पुजाको क्रममा त्यहाँ उपस्थित भक्तजनबाट हिन्दुरास्ट्रको पक्षमा नाराबाजी गरेका थिए। राप्रपा अध्यक्ष थापाले रामजानकी मन्दिरमा पत्रकारहरु सङ कुरा गर्दै भन्नु भयो `धर्म निरपेक्षको आडमा देशमा धर्म परिवर्तनको आगो लागेको छ । यदि समयमै समस्याको समाधान नभएमा नेपाल धार्मिक द्वन्दमा जाने सक्ने चेतावनी दिनुभयो । यात्रामा राप्रपाले सरकार सङ बुझाएको २२ बुदे ज्ञापन पत्रको बारेमा जनतालाई जानकारी गराउदै आएको पनि बताउनु भयो । यसै सन्दर्भमा राप्रपाले सुरु गरेको स्वाभिमान यात्रामा हिन्दु धर्ममा आस्था भएकाको मात्र उपस्थिति नभएर सनातन धर्म बौद्ध,किराँत धर्मावलम्बीको पनि विशेष उपस्थिति रहेको र मुस्लिम समुदायका जनसमुदाय बाट पनि हामीलाई यो यात्रा सफलताको शुभकामनाको साथमा हिन्दु रास्ट्र पुनःस्थापनाको निम्ति मुस्लिम समुदायबाट साथ र सहयोग गर्ने प्रतिबद्धता दिनुभएको राप्रबिसं महासचिव जनक फडेराले जानकारी दिनुभयो । यो यात्रा फाल्गुन ३० गते काठमाडौंमा हजारौंको संख्यामा कलश यात्रा हुदै बिशाल आमसभा गरि समापन हुने महासचिव फडेराले जानकारी दिनुभयो ।

(Adipex)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘म प्रो-चाइनिज नभएर प्रो-नेपाल हुँ’
‘म प्रो-चाइनिज नभएर प्रो-नेपाल हुँ’
स्वास्थ्य बीमाको दायरा ५ लाख पुर्‍याउने स्वास्थ्य मन्त्रीको प्रस्ताव
स्वास्थ्य बीमाको दायरा ५ लाख पुर्‍याउने स्वास्थ्य मन्त्रीको प्रस्ताव
असिनाले बीउ नै बाँकी राखेन
असिनाले बीउ नै बाँकी राखेन
राष्ट्रपति कार्यालयमै अड्कियो अध्यादेश ,कानुन नबन्दा राष्ट्रिय सभा गठनमा अप्ठेरो
राष्ट्रपति कार्यालयमै अड्कियो अध्यादेश ,कानुन नबन्दा राष्ट्रिय सभा गठनमा अप्ठेरो
आज सोमबार, कस्तो छ तपाईंको राशिफल?
आज सोमबार, कस्तो छ तपाईंको राशिफल?
विश्व बजारमा तेलको मुल्य ४ वर्ष यताकै कम, नेपालमा के होला ?
विश्व बजारमा तेलको मुल्य ४ वर्ष यताकै कम, नेपालमा के होला ?
नयाँ सरकारलाई भारत जस्तोसुकै सहयोग गर्न तयार छ : राजदुत पुरी
नयाँ सरकारलाई भारत जस्तोसुकै सहयोग गर्न तयार छ : राजदुत पुरी
सर्वेन्द्र खनाल भन्छन्,– काठमाडौँ क्षेत्र नं ६ मा नमूना समाज निर्माण गर्छु
सर्वेन्द्र खनाल भन्छन्,– काठमाडौँ क्षेत्र नं ६ मा नमूना समाज निर्माण गर्छु
चुनावमा अवरोध भए सेना परिचालन गर्नुपर्छ: बिजुक्छे
चुनावमा अवरोध भए सेना परिचालन गर्नुपर्छ: बिजुक्छे
‘पहाड र मधेसलाई विभाजन गर्ने गरी कसका लागि प्रदेशको कित्ताकाट : अध्यक्ष ओली
‘पहाड र मधेसलाई विभाजन गर्ने गरी कसका लागि प्रदेशको कित्ताकाट : अध्यक्ष ओली

तपाईंले छुटाउनुभयो कि?