जापानमा म्यूजिक भिडियो बनाउँदै दिलिप श्रेष्ठ

Abhiyanpost Abhiyanpost
|
सोमबार, जेठ २१, २०७५
|
|
४९ पटक हेरिएको
Shares
जापानमा म्यूजिक भिडियो बनाउँदै दिलिप श्रेष्ठ

सारांश

  • लामो समय नेपाली टेलिभिजनकर्ममा विताएका दिलिप श्रेष्ठ अहिले जापानमा छन् ।
  • नेपालमा छँदा पनि उनी म्यूजिक भिडियो निर्माणमा व्यस्त हुन्थे ।
  • जापानको व्यस्त दैनिकीमा पनि श्रेष्ठ कहिलेकाँही म्यूजिक भिडियो निर्माणलाई निरन्तरता दिइरहेका हुन्छन् ।

लामो समय नेपाली टेलिभिजनकर्ममा विताएका दिलिप श्रेष्ठ अहिले जापानमा छन् । नेपालमा छँदा पनि उनी म्यूजिक भिडियो निर्माणमा व्यस्त हुन्थे । जापानको व्यस्त दैनिकीमा पनि श्रेष्ठ कहिलेकाँही म्यूजिक भिडियो निर्माणलाई निरन्तरता दिइरहेका हुन्छन् । केही समय अघि वरिष्ठ कवि मञ्जुलको कवितालाई जापानमा मनोरम दृश्य समेटेर भिडियो कविता बनाएका उनले हालै एउटा म्यूजिक भिडियो समेत बनाएका छन् ।

सन्तोष परियारको शव्द, संगीत र स्वर रहेको गीतमा खेम खरेल र शालु गौतमले अभिनय गरेका छन् । भिडियोमा अजित र असिमको छायांकन, कृष्ण खरेलको व्यवस्थापन रहेको छ । त्यस्तै भिडियोको केही भाग नेपालमा पनि छायांकन गरिएको थियो जसमा विक्रम श्रेष्ठले छायांकारको भूमिका निभाएका छन् छन् भने शिव पुरीले सम्पादन गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अनुहारमा दाग छ ? यी हुन् हटाउने २० तरिका
अनुहारमा दाग छ ? यी हुन् हटाउने २० तरिका
१०५ सिट जित्ने वाम गठबन्धनको दावी
१०५ सिट जित्ने वाम गठबन्धनको दावी
बुधबारदेखि संसद ठप्प, निषेधाज्ञा तोड्दै कांग्रेस
बुधबारदेखि संसद ठप्प, निषेधाज्ञा तोड्दै कांग्रेस
१३ औं सागः अहिलेसम्म नेपालले कुन खेलमा कति पदक जित्यो ?
१३ औं सागः अहिलेसम्म नेपालले कुन खेलमा कति पदक जित्यो ?
आँखामा गाडिएको हँसिया यसरी निकालियो
आँखामा गाडिएको हँसिया यसरी निकालियो
दुई घन्टामा  मार्क जुकरबर्गकाे  १६ अर्ब डलर बढी सम्पत्ति स्वाहा
दुई घन्टामा मार्क जुकरबर्गकाे १६ अर्ब डलर बढी सम्पत्ति स्वाहा
सेक्स गर्न खासै ठूलाे ठाउँ चाहिँदैन… बच्चा जन्माउन अपिल गर्दै मन्त्रीले भनिन्
सेक्स गर्न खासै ठूलाे ठाउँ चाहिँदैन… बच्चा जन्माउन अपिल गर्दै मन्त्रीले भनिन्
रवि लामिछाने पक्राउको विरोधमा पक्राउ परेका प्रदर्शनकारी पनि रिहा
रवि लामिछाने पक्राउको विरोधमा पक्राउ परेका प्रदर्शनकारी पनि रिहा
डा गोबिन्द केसी को जायज माग पूरा हुन्छ, कसैले आन्द्रादेखिको बल लगाउन जरुरी छैन: मन्त्री लालबाबु पण्डित
डा गोबिन्द केसी को जायज माग पूरा हुन्छ, कसैले आन्द्रादेखिको बल लगाउन जरुरी छैन: मन्त्री लालबाबु पण्डित
कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ
कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ

तपाईंले छुटाउनुभयो कि?