मुख्यसचिवको शंकास्पद भूमिका

Abhiyanpost Abhiyanpost
|
सोमबार, फाल्गुन १९, २०७६
|
|
५१ पटक हेरिएको
Shares
मुख्यसचिवको शंकास्पद भूमिका

सारांश

  • काठमाडौँ, १९ फागुन ।
  • सुविधाजनक बहुमत रहे पनि केपी शर्मा ओली नेतृत्वको सरकार अनेक उल्झनमा फस्न थालेको छ ।
  • ओली सरकारलाई लिएर उठेका विवाद र पछिल्ला प्रश्नहरूमा यसका प्रश्नहरूमा यसका मन्त्रीहरूको कार्यशैली जरूर जिम्मेवार छ ।

काठमाडौँ, १९ फागुन । सुविधाजनक बहुमत रहे पनि केपी शर्मा ओली नेतृत्वको सरकार अनेक उल्झनमा फस्न थालेको छ । ओली सरकारलाई लिएर उठेका विवाद र पछिल्ला प्रश्नहरूमा यसका प्रश्नहरूमा यसका मन्त्रीहरूको कार्यशैली जरूर जिम्मेवार छ ।

तर सरकारलाई यो हदमा झट्का लाग्ने अवस्था सिर्जना हुनुमा एउटा पात्रको भूमिका संदिग्ध देखिएको चर्चा हुन थालिएको छ । निजामति सेवाको उच्च पद हो–मुख्यसचिव । आरजु देउवा र कांग्रेस निकट भए पनि लोकदर्शन रेग्मी, ओली नेतृत्वको सरकारमा पनि दुई वर्षदेखि नै मुख्यसचिवको भूमिकामा निरन्तर छन् । तर, उनले कुशलतापूर्वक आफ्नो पदीय जिम्मेवारी निर्वाह नगरेको अधिकाशंको बुझाइ छ । मन्त्रिपरिषदमा हुने विभिन्न निर्णयहरूमा मुख्यसचिव चनाखो र सजह हुनुपर्छ ।(साँघु साप्ताहिकबाट)

(www.sociobits.org)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुन तस्करी प्रकरणमा थप चार जना नियन्त्रणमा, हालसम्म कति परे पक्राउ ?
सुन तस्करी प्रकरणमा थप चार जना नियन्त्रणमा, हालसम्म कति परे पक्राउ ?
व्यावहारिक शिक्षाको आधारस्तम्भ तयार भएको छः मन्त्री पोखरेल
व्यावहारिक शिक्षाको आधारस्तम्भ तयार भएको छः मन्त्री पोखरेल
प्रदिप खड्का र स्वस्तिमा खड्का बने टीभीएस एनटर्क १२५ स्कुटरको ब्राण्ड एम्बेसडर
प्रदिप खड्का र स्वस्तिमा खड्का बने टीभीएस एनटर्क १२५ स्कुटरको ब्राण्ड एम्बेसडर
निर्माण ब्यबसायी संघ उदयपुरले बुझायो प्र.जी.अ.मार्फत सरकार लाई ज्ञापन पत्र
निर्माण ब्यबसायी संघ उदयपुरले बुझायो प्र.जी.अ.मार्फत सरकार लाई ज्ञापन पत्र
“खुला आकाश” प्रतिरक्षा सन्धिबाट अमेरिका बाहिरियो
“खुला आकाश” प्रतिरक्षा सन्धिबाट अमेरिका बाहिरियो
चरम गुटबन्दीका कारण नेकपा एकता प्रक्रिया अन्योलमा
चरम गुटबन्दीका कारण नेकपा एकता प्रक्रिया अन्योलमा
इजरायलबाट फर्कन चाहनेलाई तत्काल उद्धार गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह
इजरायलबाट फर्कन चाहनेलाई तत्काल उद्धार गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह
प्रत्यक्षतर्फको मतपत्र छपार्इ सुरु,समानुपातिकको सकियो
प्रत्यक्षतर्फको मतपत्र छपार्इ सुरु,समानुपातिकको सकियो
जनार्दन शर्मा चढेको गाडीलाई लक्षित गरेर बम प्रहार
जनार्दन शर्मा चढेको गाडीलाई लक्षित गरेर बम प्रहार
जन्मदिनमा पूर्व युवराज पारस शाह नयाँ गेटअपमा
जन्मदिनमा पूर्व युवराज पारस शाह नयाँ गेटअपमा

तपाईंले छुटाउनुभयो कि?