जुत्ता पोलिस गरेर १८ लाख कमाउने यी मानिस

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आश्विन १, २०७७
|
|
८९ पटक हेरिएको
Shares
जुत्ता पोलिस गरेर १८ लाख कमाउने यी मानिस

सारांश

  • कुनै काम ठुलो र कुनै सानो हुँदैन, राम्रो मन लगाएर काम गरेमा तपाइँको भाग्य चम्कन्छ ।
  • यसै मन्त्रलाई यी मानिसले अपनाए र जुत्ता पालिस गर्ने सानो कामले महिनामा लाखौ कमाउछन् ।
  • अमेरिकाको मैनहट्टन शहरमा बस्ने डान वार्ड नामका यी व्यक्तिले जुत्ता पालिस गरेर धेरै पैसा कमाउछन् ।

कुनै काम ठुलो र कुनै सानो हुँदैन, राम्रो मन लगाएर काम गरेमा तपाइँको भाग्य चम्कन्छ । यसै मन्त्रलाई यी मानिसले अपनाए र जुत्ता पालिस गर्ने सानो कामले महिनामा लाखौ कमाउछन् । अमेरिकाको मैनहट्टन शहरमा बस्ने डान वार्ड नामका यी व्यक्तिले जुत्ता पालिस गरेर धेरै पैसा कमाउछन् । पहिला फोटो स्टुडियोमा काम गर्ने यी व्यक्तिको जीवन गुजारा गर्न मुस्किल थियो । यसरी जीवन धान्न गाह्रो भएपछि जुत्ता पालिस गर्ने सोच बनाएर यही काम गर्न थाले ।

हाल उनी आफ्नो काममा धेरै खुशी छन् । उनले भनेका छन्, ‘मलाई यो काम गर्दा धेरै मजा आएको छ , मैले साथीहरुल गरेको देखेर काम सुरु गरेको हो र आज आनन्दले पैसा कमाइरहेको छनु । ’

वार्डले पैसा कमाउनको लागि अनौठो तरीका अपनाएका छन् । उनको पसल अगाडी आउने मानिसहरुले आफ्नो जुत्ता गन्ह्राएको महसुस गर्छन् र जुत्तामा पोलिस गर्न बाध्य हुन्छन् । वार्डले आफुले चरालाई झै चारो हाल्ने गरेको जानकारी दिएका छन् । कुनै चरा भित्र पस्छन् भने कुनै भाग्छन् ।

उनकोमा आएका मानिसहरुलाई जुत्तामा पालिस गर्दै चुट्किला सुनाउँछन् । हाँस्दै हसाउँने गरेर महिनामै १८ लाख रुपैयाँ कमाउँदै आएका छन् । उनले हाँस्दै मानिसहरुलाई जुत्ताको सरसफाई गर्न प्रेरित गर्दछन् । एजेन्सी

(chacc.co.uk)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अग्नी सापकोटाले खोले ओली र प्रचण्डबीचको कुरा, यस्तो रहेछ सहमति ?
अग्नी सापकोटाले खोले ओली र प्रचण्डबीचको कुरा, यस्तो रहेछ सहमति ?
प्रम ओलीले थपे ८ मन्त्री
चर्चित सिरियल ‘भद्रगोल’को वास्तविक लफडा !
चर्चित सिरियल ‘भद्रगोल’को वास्तविक लफडा !
आशलाग्दो छ नयाँ वर्ष २०७५ साल! प्रधानमन्त्री ओलीको बुलन्द हौसला!
आशलाग्दो छ नयाँ वर्ष २०७५ साल! प्रधानमन्त्री ओलीको बुलन्द हौसला!
आज पनि हेर्न नभ्याइनेमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहविरुद्धको मुद्दा
आज पनि हेर्न नभ्याइनेमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहविरुद्धको मुद्दा
न्यू लुक्समा निरुता (भिडियोसहित)
न्यू लुक्समा निरुता (भिडियोसहित)
विवादास्पद मिसाइल परीक्षणका बारेमा कुराकानी गरेको केही घण्टा नबित्दै उत्तर कोरियाले गर्यो मिसाइल  परिक्षण ।
विवादास्पद मिसाइल परीक्षणका बारेमा कुराकानी गरेको केही घण्टा नबित्दै उत्तर कोरियाले गर्यो मिसाइल परिक्षण ।
निर्मला हत्या प्रकरणः आठ प्रहरीमाथि मुद्दा चलाउन प्रहरी प्रधान कार्यालयको निर्देशन
निर्मला हत्या प्रकरणः आठ प्रहरीमाथि मुद्दा चलाउन प्रहरी प्रधान कार्यालयको निर्देशन
पशुपति क्षेत्र सञ्चालक परिषद्मा तीन सदस्य
पशुपति क्षेत्र सञ्चालक परिषद्मा तीन सदस्य
एमाले नेता राजेन्द्र पाण्डे कसरी आए यस्तो हालतमा काठमाण्डौ?
एमाले नेता राजेन्द्र पाण्डे कसरी आए यस्तो हालतमा काठमाण्डौ?

तपाईंले छुटाउनुभयो कि?