तुलसीपुर उपमहानगरपालिकाले आर्थिक विकास सम्मेलन गर्दै

Abhiyanpost Abhiyanpost
|
आइतबार, पौष १५, २०७५
|
|
५० पटक हेरिएको
Shares
तुलसीपुर उपमहानगरपालिकाले आर्थिक विकास सम्मेलन गर्दै

सारांश

  • दाङ, १५ पुस ।
  • तुलसीपुर उपमहानगरपालिकाले स्थानीय आर्थिक विकासका सम्भावना खोज्नका लागि आज वृहत आर्थिक विकास सम्मेलन गर्न लागेको छ ।
  • विभिन्न क्षेत्रमा रहेका आर्थिक सम्भावना खोजेर तुलसीपुरको आर्थिक अवस्थालाई बलियो बनाउनका लागि सम्मेलनको आयोजना गर्न लागिएको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिए ।

दाङ, १५ पुस । तुलसीपुर उपमहानगरपालिकाले स्थानीय आर्थिक विकासका सम्भावना खोज्नका लागि आज वृहत आर्थिक विकास सम्मेलन गर्न लागेको छ । विभिन्न क्षेत्रमा रहेका आर्थिक सम्भावना खोजेर तुलसीपुरको आर्थिक अवस्थालाई बलियो बनाउनका लागि सम्मेलनको आयोजना गर्न लागिएको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिए ।

नेपालभरका स्थानीय तहमा पहिलो पटक आयोजना गर्न लागिएको सम्मेलनको मुख्यमन्त्री शंकर पोख्रेल मुख्य वक्ताका रुपमा रहने छन् । कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सुरेश अधिकारी, प्रदेश नम्वर ५ योजना आयोगका उपाध्यक्ष डा. प्रकाश श्रेष्ठ, विज्ञ बाबुराम रानाभाट लगायतले आर्थिक विकासका सम्भावनाबारे विभिन्न कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालको जलवायु नीति र कानुनीपरिदृश्यमा सरोकारवालाहरूसँग परामर्श र संस्थाको २०औं राष्ट्रिय सामाजिक लेखापरीक्षण
नेपालको जलवायु नीति र कानुनीपरिदृश्यमा सरोकारवालाहरूसँग परामर्श र संस्थाको २०औं राष्ट्रिय सामाजिक लेखापरीक्षण
सुरु भयो माअोवादी कांग्रेशको खिचातानि कांग्रेसले राखेको  प्रस्ताव माओवादीद्वारा ठाडै अस्वीकार !
सुरु भयो माअोवादी कांग्रेशको खिचातानि कांग्रेसले राखेको प्रस्ताव माओवादीद्वारा ठाडै अस्वीकार !
घोराही उपमहानगरको प्रगतिः फोहर व्यवस्थापनदेखि सौर्य ऊर्जा उत्पादनसम्म
घोराही उपमहानगरको प्रगतिः फोहर व्यवस्थापनदेखि सौर्य ऊर्जा उत्पादनसम्म
उदयपुर की एक युवती १ महीना देखि बेपत्ता:खोजीमा सबै मौन
उदयपुर की एक युवती १ महीना देखि बेपत्ता:खोजीमा सबै मौन
शिक्षा ऐन नवौं संशोधनको प्रमाणीकरण रोक्न नेता ओलीलाई ज्ञापन
शिक्षा ऐन नवौं संशोधनको प्रमाणीकरण रोक्न नेता ओलीलाई ज्ञापन
धर्म वोल्ने कुरा होइन ,मनमा राख्ने हो :पूर्व राजा ज्ञानेन्द्र
धर्म वोल्ने कुरा होइन ,मनमा राख्ने हो :पूर्व राजा ज्ञानेन्द्र
एमालेको सहमतिमा नै संविधान संशोधन हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ
एमालेको सहमतिमा नै संविधान संशोधन हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ
रग्बी सेभेन्सको उपाधि हेटौँडा र कर्णालीलाई
रग्बी सेभेन्सको उपाधि हेटौँडा र कर्णालीलाई
राखी सावन्तले आफूले बिहे गरेको पुष्टि गर्दै प्रेमकथा सुनाइन्, को हुन् उनका पति ?
राखी सावन्तले आफूले बिहे गरेको पुष्टि गर्दै प्रेमकथा सुनाइन्, को हुन् उनका पति ?
लामो समय सुत्दाको बेफाइदा: सुगरदेखि मुटुरोगसम्म
लामो समय सुत्दाको बेफाइदा: सुगरदेखि मुटुरोगसम्म

तपाईंले छुटाउनुभयो कि?