दक्षिण कारियाको अपार्टमेन्टमा आगलागी : दुईको मृत्यु २९ घाइते

Abhiyanpost Abhiyanpost
|
सोमबार, पौष ९, २०८०
|
|
३८ पटक हेरिएको
Shares
दक्षिण कारियाको अपार्टमेन्टमा आगलागी : दुईको मृत्यु २९ घाइते

सारांश

  • सियोल ।
  • सियोलस्थित २७ तले अपार्टमेन्ट भवनको तेस्रो तल्लामा सोमबार भएको आगलागीमा दुइ जनाको मृत्यु हुनका साथै २९ जना घाइते भएको योनहाप समाचार एजेन्सीले जनाएको छ ।
  • स्थानीय समय अनुसार बिहान ४ः ५७ बजे शुरू भएको आगलागीमा परी घाइते भएका ३० बर्षीय दुई पुरूष र एक ७० बर्षीय महिलालाई अस्पताल लगिएको थियो भने उनीहरूमध्ये दुई जनाको मृत्यु भएको हो ।

सियोल । सियोलस्थित २७ तले अपार्टमेन्ट भवनको तेस्रो तल्लामा सोमबार भएको आगलागीमा दुइ जनाको मृत्यु हुनका साथै २९ जना घाइते भएको योनहाप समाचार एजेन्सीले जनाएको छ ।

स्थानीय समय अनुसार बिहान ४ः ५७ बजे शुरू भएको आगलागीमा परी घाइते भएका ३० बर्षीय दुई पुरूष र एक ७० बर्षीय महिलालाई अस्पताल लगिएको थियो भने उनीहरूमध्ये दुई जनाको मृत्यु भएको हो । 

आगलागीबाट निस्किएको धुुवाँका कारण श्वासप्रश्वासका लागि अक्सिजन कमी भई अर्धचेत अवस्थामा उद्धार गरिएका २८ जनामध्ये २० जनालाई उपचारको लागि अस्पताल भर्ना गरिएको छ भने आठ जना सामान्य उपचारपछि घर फर्किएका छन् ।

करिब दूई सयभन्दा बढी कर्मचारी तथा ५७ वटा दमकलको सहयोगमा तीन घण्टापछि आगो नियन्त्रणमा आएको थियो । आगलागीको कारणबारे प्रहरी अनुसन्धान शुरू भइसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रीस्वस्थानी व्रतकथा मेला आजबाट शुरु
श्रीस्वस्थानी व्रतकथा मेला आजबाट शुरु
यौन दुर्व्यवहारको आरोपपछि स्टिभ विनको राजीनामा
यौन दुर्व्यवहारको आरोपपछि स्टिभ विनको राजीनामा
विवेकशील साझाका एक दर्जन कार्यकर्ता पक्राउ
विवेकशील साझाका एक दर्जन कार्यकर्ता पक्राउ
स्वास्थ्य सेवा विभागकाे चरम लापर्बाहि, एक पदमा चारजनाकाे सरुवा
स्वास्थ्य सेवा विभागकाे चरम लापर्बाहि, एक पदमा चारजनाकाे सरुवा
राष्ट्रपति मनोनयन दर्ता आज: विद्यादेवी भण्डारी दोहोरिने निश्चित
Considering About Get a Vietnamese Partner at vietnamesewomen. org? 15 Causes So why It really is Time To Cease!
उम्मेदवारी दर्ता सकियो, कसरी चुनिन्छन् भावी राष्ट्रपति
उम्मेदवारी दर्ता सकियो, कसरी चुनिन्छन् भावी राष्ट्रपति
जलेश्वरको मेयर उम्मेदवार बन्न राजपामा मारामार, कसले पाउँला टिकट ?
जलेश्वरको मेयर उम्मेदवार बन्न राजपामा मारामार, कसले पाउँला टिकट ?
कांग्रेसभित्र संसदीय दलका नेतामा प्रतिस्पर्धा हुने, देउवालाई सर्वसम्मत नदिने
कांग्रेसभित्र संसदीय दलका नेतामा प्रतिस्पर्धा हुने, देउवालाई सर्वसम्मत नदिने
गंगामा नेपाली पानीजहाज, कोसीमा स्टिमर- प्रधानमन्त्रीका भारत भ्रमणका एजेन्डा
गंगामा नेपाली पानीजहाज, कोसीमा स्टिमर- प्रधानमन्त्रीका भारत भ्रमणका एजेन्डा

तपाईंले छुटाउनुभयो कि?