विवेकशील साझाका एक दर्जन कार्यकर्ता पक्राउ

Abhiyanpost Abhiyanpost
|
शनिबार, बैशाख २९, २०७५
|
४
|
५५ पटक हेरिएको
Shares
विवेकशील साझाका एक दर्जन कार्यकर्ता पक्राउ

सारांश

  •  आचार्य प्रदीप बुटवल २९ वैशाख।
  • विवेकशील साझा पार्टीका एक दर्जन नेता कार्यकर्ता पक्राउ परेका छन् ।
  • पार्टिको केन्द्रीय कार्यालयमा राखिएको ब्यानर प्रहरीले हटाएको विरोधमा विवेकशील साझाका नेता कार्यकर्ताले शनिबार बुटवल पुष्प लाल पार्कमा प्रदर्शन गरेका थिए ।
 आचार्य प्रदीप
बुटवल २९ वैशाख।
विवेकशील साझा पार्टीका एक दर्जन नेता कार्यकर्ता पक्राउ परेका छन् । पार्टिको केन्द्रीय कार्यालयमा राखिएको ब्यानर प्रहरीले हटाएको विरोधमा विवेकशील साझाका नेता कार्यकर्ताले शनिबार बुटवल पुष्प लाल पार्कमा प्रदर्शन गरेका थिए ।
पक्राउय पर्नेमा पार्टीका ५ नंं प्रदेश संयोजक अनुपमान सैंजू, रुपन्देही जिल्ला संयोजक हरिकृष्ण अधिकारी,सुबास लामिछाने ,निलम अधिकारी ,अनिल काफ्ले ,मीन तिवारी ,अर्जुन गिरि र बिष्णु मिश्र लगायत गरि १२ जनालाई पक्राउ गरेको हो ।
ट्राफिक चोकबाट पुष्प लाल पार्क सम्म भएको प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरी पक्राउ गर्नुका साथै ब्यानर खोसेको छ । प्रदर्शनमा सहभागीले ‘मोदीलाई स्वागत छ, तर नाकाबन्दी बिर्सिएका छैनौं’ लेखिएको ब्यानर र प्लेकार्डहरु बोकेका थिए ।

(Flurazepam)

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Prabina Ghale

    पक्राउ गर्नु उचीत हैन

    Comment Author

    Prabina Ghale

    शहीकुरो बोल्नु पाउने मानब अधीकार रोक्नु मिल्दैन ब्यानरमा जे लेखीयको थियो शही थियो नाका बन्दीको पिडा हामीले भुल्न शकेको छैनौ शही हो !

    Comment Author

    Anuvab Gc

    Jaha aafu basinx
    sabai lai tehi jilla ho

    Comment Author

    Ganesh Bhandari

    Sahi Kam Garda kin pulis l esamau xà ? Pulis k ho . … Daka

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?