Breaking News : प्रहरीका ११ डिआइजीलाई एआइजीमा बढुवा (सूचीसहित)

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १९, २०७४
|
|
३८ पटक हेरिएको
Shares
Breaking News : प्रहरीका ११ डिआइजीलाई एआइजीमा बढुवा (सूचीसहित)

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

काठमाडौं । सरकारले ११ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गरेको छ।

बिहिबार बसेको मन्त्रिपरिषद बैठकले बढुवा समितिको सिफारिस अनुसार ११ जनालाई एआइजीमा बढुवा गरेको हो।

बढुवा हुनेमा  बमबहादुर भण्डारी, जयबहादुर चन्द, देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमलसिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्टलाई छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?