दशैँका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुल्ने

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आश्विन ९, २०७५
|
|
३८ पटक हेरिएको
Shares
दशैँका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुल्ने

सारांश

  • काठमाडौँ ।
  • दशैँ मनाउन काठमाडौंबाट घर जाने यात्रुहरुलाई लक्षित गरी आज मंगलबारदेखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ ।
  • दशैं मनाउन देशका विभिन्न भागमा जाने यात्रुका लागि टिकट आजदेखि खुल्ने भएको हो ।

काठमाडौँ । दशैँ मनाउन काठमाडौंबाट घर जाने यात्रुहरुलाई लक्षित गरी आज मंगलबारदेखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ । दशैं मनाउन देशका विभिन्न भागमा जाने यात्रुका लागि टिकट आजदेखि खुल्ने भएको हो ।

भदौ ३१ मा यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच बसेको बैठकले असोज ५ देखि खुल्ला गर्ने निर्णय गरेको थियो । तर, पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएको भन्दै यातायात व्यवसायीले टिकट बुकिङ खुल्ला गर्न मानेका थिएनन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको हिजो सोमबार बसेको बैठकले सरकारले सवारी साधनको भाडा १० प्रतिशत बढाउने निर्णय गरेको भन्दै टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको हो ।

महासङ्घका महासचिव पुन्यप्रसाद सिटौलाले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिअनुरुप सार्वजनिक यातायातको भाडा दर समायोजन भएपछि भोलिदेखि टिकट बुकिङ खुलाउने निर्णय गरेको जानकारी गराएका छन् ।

काठमाडौंका विभिन्न स्थानमा सधैंका वर्षजस्तै लामो दूरीका सवारी साधनलार्य टिकत बुकिङ खुला गरिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरीमा ५५ जना डिएसपीका लागि बढुवा सिफारिस, को को परे नाम सहित
प्रहरीमा ५५ जना डिएसपीका लागि बढुवा सिफारिस, को को परे नाम सहित
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै नाराबाजी, स्थिति तनावपूर्ण
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै नाराबाजी, स्थिति तनावपूर्ण
अस्थायी शिक्षकलाई स्थायी नगर्ने सरकारको नीति!
अस्थायी शिक्षकलाई स्थायी नगर्ने सरकारको नीति!
निरन्तर वर्षा : केही नदीमा जलसतह खतरास्तर नजिक
निरन्तर वर्षा : केही नदीमा जलसतह खतरास्तर नजिक
कोरोना संक्रमण झन् तीव्र बनेकाे भन्दै डब्लुएचओकाे चेतावनी
कोरोना संक्रमण झन् तीव्र बनेकाे भन्दै डब्लुएचओकाे चेतावनी
बालेन लक्षित ओलीको टिप्पणी : भैंसीको ढाडमा बसेर लात हानेँ भनेर झिँगा दंग पर्छ
बालेन लक्षित ओलीको टिप्पणी : भैंसीको ढाडमा बसेर लात हानेँ भनेर झिँगा दंग पर्छ
सिके राउत र सरकारबीचको सम्झौतामा को को खनिए संसदमा ?
सिके राउत र सरकारबीचको सम्झौतामा को को खनिए संसदमा ?
इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका प्रतिवादीलाई नेपाल फिर्ता ल्याइयो
इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका प्रतिवादीलाई नेपाल फिर्ता ल्याइयो
स्वर्ण लक्ष्मीमा रविसहित ४४ जना प्रतिवादी
स्वर्ण लक्ष्मीमा रविसहित ४४ जना प्रतिवादी
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउनुहुन्छ : अध्यक्ष ओली
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउनुहुन्छ : अध्यक्ष ओली