ओली सरकार संग यसरी झुक्यो मोदी सरकार !

Abhiyanpost Abhiyanpost
|
मंगलबार, जेठ ८, २०७५
|
|
५० पटक हेरिएको
Shares

सारांश

  • काठमाडाै, ८ जेठ ।
  • भारत सरकारले विराटनगस्थित फिल्ड अफिस बन्द गर्ने निर्णय गरेको छ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा समकक्षी नरेन्द्र मोदीसँग उक्त कार्यालय बन्द गर्ने विषयमा कुरा उठाएका थिए।

काठमाडाै, ८ जेठ । भारत सरकारले विराटनगस्थित फिल्ड अफिस बन्द गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा समकक्षी नरेन्द्र मोदीसँग उक्त कार्यालय बन्द गर्ने विषयमा कुरा उठाएका थिए।

नेपाल भ्रमणबाट फर्के लगत्तै भारतीय प्रधानमन्त्री मोदीले उक्त कार्यालय बन्द गर्न निर्देशन दिएपछि उक्त कार्यालय बन्द भएको हो। भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री ओलीलाई उक्त कुराको जानकारी समेत गराएका छन्।

केही दिनअघि प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकमा समेत विराटनगरस्थित फिल्ड अफिस छिटै बन्द हुने घोषणा गरेका थिए।

भारतीय विदेश मन्त्रालयले सोमबार नेपालको फिल्ड अफिस बन्द गरेको घोषणा गरेको नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सामाजिक सञ्जालमा लेखेका छन्।

उक्त कार्यालय कोशी डुवान समाधानका लागि खोलिएको र त्यसको प्रयोजन समाप्त भएको भारतको विदेशमन्त्रालयको विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुन प्रतितोला ८०० ले बढ्यो
सुन प्रतितोला ८०० ले बढ्यो
गगन जंगिएपछि देउवाले गरे बैठक स्थगित,आज के हुदै छ कांग्रेस केन्द्रिय समितीमा?
गगन जंगिएपछि देउवाले गरे बैठक स्थगित,आज के हुदै छ कांग्रेस केन्द्रिय समितीमा?
रदीप र भुवनको जोडी सेमिफाईनलमा
रदीप र भुवनको जोडी सेमिफाईनलमा
कोदो फलाउने किसानले पुरस्कार पाउने
कोदो फलाउने किसानले पुरस्कार पाउने
समितिका पदाधिकारीको सम्पत्ति छानबिन गरिने, बैंक खाता रोक्का, एउटै गाडी पनि दर्ता गरिने
समितिका पदाधिकारीको सम्पत्ति छानबिन गरिने, बैंक खाता रोक्का, एउटै गाडी पनि दर्ता गरिने
मोटरसाइकल दुर्घटनामा बाबुछोराको ज्यान गयो
मोटरसाइकल दुर्घटनामा बाबुछोराको ज्यान गयो
यसरी निलेकाे कुकुर निकाल्याे अजिंगरले !(भिडियाे)
यसरी निलेकाे कुकुर निकाल्याे अजिंगरले !(भिडियाे)
प्रधानमन्त्री पुष्पकमल दाहालले आज पदबाट राजीनामा दिने
प्रधानमन्त्री र पार्टी अध्यक्षको विषयमा विवाद छैन, पार्टी एकता हुन्छ : माओवादी अध्यक्ष प्रचण्ड
प्रधानमन्त्री र पार्टी अध्यक्षको विषयमा विवाद छैन, पार्टी एकता हुन्छ : माओवादी अध्यक्ष प्रचण्ड
सर्वोच्चद्वारा पूर्वप्रधानमन्त्री द्वयलाई मुद्दा नचलाउनुको कारण माग
सर्वोच्चद्वारा पूर्वप्रधानमन्त्री द्वयलाई मुद्दा नचलाउनुको कारण माग

तपाईंले छुटाउनुभयो कि?