भाग्य न्यौपाने परे मोटरसाइकल दुर्घटनामा

Abhiyanpost Abhiyanpost
|
सोमबार, जेठ १२, २०७७
|
|
५८ पटक हेरिएको
Shares
भाग्य न्यौपाने परे मोटरसाइकल दुर्घटनामा

सारांश

  • युवा समाजसेवी तथा तातो तातो खबरका पत्रकार भाग्य न्यौपाने  आफै सवार मोटर साइकल अचानक अगाडिको  डिस ब्रेक लक भएका कारण दुरघट्ना परेका छन, काठमाडौ बाहिरका २ जना बिमारीहरुले पैसाको अभावका कारण  उपचार रोकिएको र  उपचार गर्ने पैसा नभएको भनी उहाँलाइ धेरै पटक फोन गरेका थिए, यहि क्रममा उहाँहरुहरुलाई पैसा पठाइदिन उहाँ बैंक जाने क्रममा मोटरसाइकल दुरघट्ना भएको थियो ।
  • उहाँको हातमा, खुट्टा र कम्मरमा घाउ असर देखिएता पनि खतरामुक्त  रहेको  उहाँले नै फेसबुक लाइभ मार्फत जानकारी गराउनु भएको छ ।

युवा समाजसेवी तथा तातो तातो खबरका पत्रकार भाग्य न्यौपाने  आफै सवार मोटर साइकल अचानक अगाडिको  डिस ब्रेक लक भएका कारण दुरघट्ना परेका छन, काठमाडौ बाहिरका २ जना बिमारीहरुले पैसाको अभावका कारण  उपचार रोकिएको र  उपचार गर्ने पैसा नभएको भनी उहाँलाइ धेरै पटक फोन गरेका थिए, यहि क्रममा उहाँहरुहरुलाई पैसा पठाइदिन उहाँ बैंक जाने क्रममा मोटरसाइकल दुरघट्ना भएको थियो ।

उहाँको हातमा, खुट्टा र कम्मरमा घाउ असर देखिएता पनि खतरामुक्त  रहेको  उहाँले नै फेसबुक लाइभ मार्फत जानकारी गराउनु भएको छ ।

 

भाग्य न्यौपानेको फेसबुक अकाउण्ट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?