बमजनको आश्रममा छापा मारेको प्रहरी टोली फर्कियो

Abhiyanpost Abhiyanpost
|
सोमबार, पौष २३, २०७५
|
|
४८ पटक हेरिएको
Shares
बमजनको आश्रममा छापा मारेको प्रहरी टोली फर्कियो

सारांश

  • काठमाडौं २३ पुस ।
  • बाँडेगाउँस्थित ‘तपस्वी’ रामबहादुर बमजनको आश्रम दुई दिन नियन्त्रणमा लिएर अनुसन्धान गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) टोली फर्केको छ ।
  • अनुयायीको हत्या गरी गाडेको आरोप लागेको आश्रमबाट नुनका खाली पोका र कोइलाको नमुना संकलन गरी सिआइबी टोली फर्केको हो ।

काठमाडौं २३ पुस । बाँडेगाउँस्थित ‘तपस्वी’ रामबहादुर बमजनको आश्रम दुई दिन नियन्त्रणमा लिएर अनुसन्धान गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) टोली फर्केको छ ।

अनुयायीको हत्या गरी गाडेको आरोप लागेको आश्रमबाट नुनका खाली पोका र कोइलाको नमुना संकलन गरी सिआइबी टोली फर्केको हो ।

विज्ञसहितको सिआइबी र सिन्धुपाल्चोक प्रहरी टोलीले संयुक्त रुपमा शुक्रबार आश्रम नियन्त्रणमा लिएर छापा मारेको थियो । टोलीले अनुयायीको शव गाडिएको भनिएको क्षेत्रमा शनिबार उत्खनन् गरेको थियो । –नागरिक दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?