बिश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

Abhiyanpost Abhiyanpost
|
शनिबार, फाल्गुन २१, २०७८
|
|
३८ पटक हेरिएको
Shares
बिश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

सारांश

  • एजेन्सी, २१ फागुन ।
  • पेट्रोलियम पद्धार्थको मूल्य निरन्तर उकालो लागेको छ ।
  • विश्व बजारमा आज कच्चा तेलको मूल्य प्रति ब्यारल ११८ डलरसम्म पुगेको छ ।

आज ब्रन्ट क्रुडको ११८, ओपेक बास्केटको ११७, डब्लुटिआई क्रुडको ११५, बोनी लाइटको ११५ डलर प्रति ब्यारल पुगेको छ ।

युक्रेन संकटबाट नै तेलको मूल्य उकालो लागेको थियो । रुसले युक्रेनमाथि हमला गरेपछि तेलको मूल्य झन् आकाशिएको छ । मूल्य बढेर केही दिनमै १२५ डलर प्रति ब्यारल पुग्ने प्रक्षेपण भएको छ ।

मूल्य वृद्धिको असर नेपालमा पनि परेको छ । नेपाल आयल निगमले निरन्तर तेलको मूल्य वृद्धि गरिरहेको छ । अझै पनि निगम घाटामा रहेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?