दुईवटी स्वास्नीका दमन रुपाखेतीलाई ज्यान जोगाउन पर्यो गारो (भिडियो सहित )

Abhiyanpost Abhiyanpost
|
बिहिबार, फाल्गुन २६, २०७३
|
|
१९५ पटक हेरिएको
Shares
दुईवटी  स्वास्नीका दमन रुपाखेतीलाई ज्यान जोगाउन पर्यो गारो (भिडियो सहित )

सारांश

  • प्रकाश योगी नेपाली हास्य टेलिफिल्म तथा हास्य जगत र कमेडी हिरो दमन रुपाखेती अब हास्य कलाकार मात्र नभइ गायक पनि भएका छ्न | भर्खरै मात्र बजारमा सार्बजनिक भएको (ज्यान जोगाउन जेठी तिर लाग्नु पर्ने भो कान्छी बुडि रिसाइ मेरि भाग्नु पर्ने भो ) रोचक ब्याग्यात्मक गीत बजारमा सार्बजनिक भएसंगै चर्चा कमाइ रहएको छ| गीतमा स्वर लय निर्देशन दमन रुपाखेती को रहेको छ ।
  • प्रबेश पोखरेल को छयाङकन मा रहेको म्युजिक भिडियो लाई सुरेश दर्पन ले सम्पादन गरेका छ्न ।
  • गीतमा कुमार कुवर मनिशा श्रेष्ठ र शुशिला थापा को कमेडी अभिनय हेर्न सकिन्छ ।

प्रकाश योगी

नेपाली हास्य टेलिफिल्म तथा हास्य जगत र कमेडी हिरो दमन रुपाखेती अब हास्य कलाकार मात्र नभइ गायक पनि भएका छ्न |

भर्खरै मात्र बजारमा सार्बजनिक भएको (ज्यान जोगाउन जेठी तिर लाग्नु पर्ने भो कान्छी बुडि रिसाइ मेरि भाग्नु पर्ने भो ) रोचक ब्याग्यात्मक गीत बजारमा सार्बजनिक भएसंगै चर्चा कमाइ रहएको छ| गीतमा स्वर लय निर्देशन दमन रुपाखेती को रहेको छ । प्रबेश पोखरेल को छयाङकन मा रहेको म्युजिक भिडियो लाई सुरेश दर्पन ले सम्पादन गरेका छ्न ।गीतमा कुमार कुवर मनिशा श्रेष्ठ र शुशिला थापा को कमेडी अभिनय हेर्न सकिन्छ । गीत लाई फुल्चोकी मिडिया ले बजार ब्यबस्थापन गरेको छ ।

https://www.youtube.com/watch?v=mo4afNc-Ur4&app=desktop

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘न्यायालय र वारबीच मैत्रीपूर्ण सम्बन्ध स्थापनामा भूमिका निर्वाह गर्नुपर्छ’
‘न्यायालय र वारबीच मैत्रीपूर्ण सम्बन्ध स्थापनामा भूमिका निर्वाह गर्नुपर्छ’
चिनियाँ प्रबद्र्धक चाइना थ्री गर्जेज इन्टरनेसनलसँग पश्चिम सेतीको संयुक्त सम्झौता
चिनियाँ प्रबद्र्धक चाइना थ्री गर्जेज इन्टरनेसनलसँग पश्चिम सेतीको संयुक्त सम्झौता
दाइजोमा मोटरसाइकल नपाएपछि श्रीमतीको हत्या
दाइजोमा मोटरसाइकल नपाएपछि श्रीमतीको हत्या
प्रिय बन्दै अरिङ्गालको परिकार
प्रिय बन्दै अरिङ्गालको परिकार
राष्ट्रपतिसँग विपक्षी दलहरु : अध्यादेश आए रोकिदिनुस्
राष्ट्रपतिसँग विपक्षी दलहरु : अध्यादेश आए रोकिदिनुस्
डोलेश्वर महादेव मन्दिरमा स्थापना गरेको महादेवको बाहन बसाहाको अनावरण !
डोलेश्वर महादेव मन्दिरमा स्थापना गरेको महादेवको बाहन बसाहाको अनावरण !
समानुपातिकतर्फ ६० जिल्लाको मतगणना समाप्त
समानुपातिकतर्फ ६० जिल्लाको मतगणना समाप्त
हतकडीसहित भागेका थुनुवा भक्तपुर स्थित जडिबुटीबाट पक्राउ
हतकडीसहित भागेका थुनुवा भक्तपुर स्थित जडिबुटीबाट पक्राउ
गोलभेँडा सडकमा फालिएको विषयमा छानबिन गर्न समितिको निर्देशन
गोलभेँडा सडकमा फालिएको विषयमा छानबिन गर्न समितिको निर्देशन
सार्वजनिक भयो मौद्रिक नीति (पूर्णपाठ सहित)
सार्वजनिक भयो मौद्रिक नीति (पूर्णपाठ सहित)