निरु हत्या प्रकरणमा संलग्न भएको आरोपमा एक जना पक्राउ

Abhiyanpost Abhiyanpost
|
आइतबार, बैशाख १७, २०८०
|
|
४० पटक हेरिएको
Shares
निरु हत्या प्रकरणमा संलग्न भएको आरोपमा एक जना पक्राउ

सारांश

  • काठमाडौं।
  • कपनस्थित निरा पाण्डेको हत्यामा संलग्न आरोपीलाई प्रहरीले पक्राउ गरेको छ।
  • प्रहरी उच्च स्रोतले दिएको जानकारी अनुसार झापाबाट विनोद विक नाम गरेको आरोपीलाई पक्राउ गरी काठमाडौं ल्याउने तयारी भइरहेको छ।

काठमाडौं। कपनस्थित निरा पाण्डेको हत्यामा संलग्न आरोपीलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरी उच्च स्रोतले दिएको जानकारी अनुसार झापाबाट विनोद विक नाम गरेको आरोपीलाई पक्राउ गरी काठमाडौं ल्याउने तयारी भइरहेको छ।

लामो समयदेखि कपनको सरस्वतीनगरमा भाँडा पसल सञ्चालन गर्दै आएकी पाण्डेको वैशाख ७ मा पसलमै हत्या भएको अवस्थामा फेला शव फेला परेको थियो।

‘झापाबाट केही संदिग्ध व्यक्ति पक्राउ गरिएको हो, काठमाडौं ल्याएर अनुसन्धान गर्नेछौं, अनुसन्धान पूरा नभई उनै हुन भनेर निश्चित गर्ने अवस्था छैन’, स्रोतले भन्यो।

अनुसन्धानमा संलग्न अधिकृतहरुकाअनुसार विनोद झापाकै स्थायी बासिन्दा हुन्।

सो घटनाबारे अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरोकी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यको नेतृत्वमा ११ सदस्यीय समिति गठन गरिएको थियो।

उनको हत्यापछि अपराधी पक्राउ गर्न नसकेको भन्दै नेपाल प्रहरीको आलोचना हुनुका साथै संघीय संसदमा पनि आवाज उठेको थियो।

उनको हत्यापछि केन्द्रीय अनुसन्धान ब्यूरो, उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टिमले अनुसन्धान गर्दै आएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कसले बाहिर ल्यायो पाइलट र एअर ट्राफिक कन्ट्रोलरबीचको संवाद? ६ जना कर्मचारी सरुवा
कसले बाहिर ल्यायो पाइलट र एअर ट्राफिक कन्ट्रोलरबीचको संवाद? ६ जना कर्मचारी सरुवा
यति समूहबारे प्रधानमन्त्री ओली बोले : ‘ब्ल्याकमेल गर्न नपाएर गोकर्णको विरोध गरियो’
यति समूहबारे प्रधानमन्त्री ओली बोले : ‘ब्ल्याकमेल गर्न नपाएर गोकर्णको विरोध गरियो’
मध्यपहाडी राजमार्गको हेटौडा–चतरा सडकखण्डको काममा लापर्वाही
मध्यपहाडी राजमार्गको हेटौडा–चतरा सडकखण्डको काममा लापर्वाही
मुख्य पद नदिए आन्दोलन गर्ने दलित अगुवाको चेतावनी
मुख्य पद नदिए आन्दोलन गर्ने दलित अगुवाको चेतावनी
प्रधानमन्त्रीसहित छ मन्त्री निर्वाचित, पाँच पराजित
प्रधानमन्त्रीसहित छ मन्त्री निर्वाचित, पाँच पराजित
श्रीमतीले आगो लगाएर गरिन् श्रीमानको हत्या
श्रीमतीले आगो लगाएर गरिन् श्रीमानको हत्या
श्रीमती यौनसम्पर्कवाट सन्तुष्ट भएको कसरी थाहा पाउने ?
श्रीमती यौनसम्पर्कवाट सन्तुष्ट भएको कसरी थाहा पाउने ?
विश्व सम्पदा सूचिमा रहेका गुम्बाका कसरी आगो लाग्यो ?
विश्व सम्पदा सूचिमा रहेका गुम्बाका कसरी आगो लाग्यो ?
छ वर्षमा पनि बनेन पन्ध्र महिनामा निर्माण हुनुपर्ने मोर्क खोला पुल
छ वर्षमा पनि बनेन पन्ध्र महिनामा निर्माण हुनुपर्ने मोर्क खोला पुल
नेकपा एकता : यी हुन् माओवादीले पाएका जिल्ला अध्यक्षहरू (सूचीसहित)
नेकपा एकता : यी हुन् माओवादीले पाएका जिल्ला अध्यक्षहरू (सूचीसहित)

तपाईंले छुटाउनुभयो कि?