नेता पौडेल पक्षले पाँच जना मन्त्री मागेको, सभापति देउवा ४ मन्त्रालय दिन तयार

Abhiyanpost Abhiyanpost
|
मंगलबार, श्रावण १०, २०७४
|
|
५६ पटक हेरिएको
Shares
नेता पौडेल पक्षले पाँच जना मन्त्री मागेको, सभापति देउवा ४ मन्त्रालय दिन तयार

सारांश

  • काठमाडौं, १० साउन ।
  • आज विस्तार  गरिने भनिएको मन्त्रीमण्डल सत्ताको बागडोर समहालेको काँग्रेसकै कारण ढिला हुने देखिएको छ।
  • काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र काँग्रेस सभापति समेत रहेका सेर बहादुर देउवाबीच कुरा नमिल्दा मन्त्रीमण्डल विस्तारको काम अनिश्चित प्राय बन्दै गईरहेको छ ।

काठमाडौं, १० साउन । आज विस्तार  गरिने भनिएको मन्त्रीमण्डल सत्ताको बागडोर समहालेको काँग्रेसकै कारण ढिला हुने देखिएको छ।
काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र काँग्रेस सभापति समेत रहेका सेर बहादुर देउवाबीच कुरा नमिल्दा मन्त्रीमण्डल विस्तारको काम अनिश्चित प्राय बन्दै गईरहेको छ ।

नेता पौडेल पक्षले पाँच जना मन्त्री मागेको छ भने सभापति देउवा ४ मन्त्रालय दिन तयार देखिए का छन् । बालुवाटारमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेता तथा काँग्रेस महामन्त्री सशांक कोईराला, प्रकाशमान सिँह, डा.रामसरण महत, सिता देवि यादव लगायत नेताको वैठक बसिरहेको छ ।

माओवादी केन्द्रले ६ जनामन्त्रीको टुङ्गो लगाईसकेको छ । प्रधानमन्त्री देउवा मन्त्रीमण्डल बिस्तारको अन्तीम चरणमा पुगेको बेला आफ्नै पार्टीको विवाधको कारणले मन्त्रीमण्डल विस्तार गर्ने काममा सफल हुन सकेका छैनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्ड र नेपालबीच छलफल, होला त पार्टी एकीकरण ?
प्रचण्ड र नेपालबीच छलफल, होला त पार्टी एकीकरण ?
सन् २०२३ इतिहासकै सबैभन्दा तातो वर्ष
सन् २०२३ इतिहासकै सबैभन्दा तातो वर्ष
आफैं पैसा हालेर जीवन बीमा गर्दा यसरी फसे प्राइम लाइफका सञ्चालक !
आफैं पैसा हालेर जीवन बीमा गर्दा यसरी फसे प्राइम लाइफका सञ्चालक !
रुसले एक महिनाभित्र कोरोनाविरुद्धको अर्को पनि भ्याक्सिन ल्याउने
हलिवुड निर्माता हार्भी वाइन्सटिन  बलात्कार र यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर
हलिवुड निर्माता हार्भी वाइन्सटिन बलात्कार र यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर
निर्मला प्रकरण :आरोपी ६ जना प्रहरी धरौटीमा रिहा गर्न आदेश
निर्मला प्रकरण :आरोपी ६ जना प्रहरी धरौटीमा रिहा गर्न आदेश
आज चुनावको अन्तिम परिणाम सार्वजनिक गरिँदै
बिम्स्टेकको चौथो शिखर सम्मेलन, सम्मेलनलाई वैभवशाली बनाउन यस्ताे छ नेपालकाे तयारी !
बिम्स्टेकको चौथो शिखर सम्मेलन, सम्मेलनलाई वैभवशाली बनाउन यस्ताे छ नेपालकाे तयारी !
महिलाको हत्या गरी फरार व्यक्ति पक्राउ
महिलाको हत्या गरी फरार व्यक्ति पक्राउ
कांग्रेस संसदीय दल निर्वाचनः देउवालाई थापा-कोइराला समूहको टक्कर
कांग्रेस संसदीय दल निर्वाचनः देउवालाई थापा-कोइराला समूहको टक्कर

तपाईंले छुटाउनुभयो कि?