नेपाल प्रहरीका १६ जना एसएसपीको सरुवा (सूचीसहित)

Abhiyanpost Abhiyanpost
|
शनिबार, माघ २७, २०८०
|
|
५५ पटक हेरिएको
Shares
नेपाल प्रहरीका १६ जना एसएसपीको सरुवा (सूचीसहित)

सारांश

  • काठमाडौं।
  • गृहमन्त्रालयले नेपाल प्रहरीका १६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ।
  • उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै शुक्रबार सरुवा गरेका हुन्।

काठमाडौं। गृहमन्त्रालयले नेपाल प्रहरीका १६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ।

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै शुक्रबार सरुवा गरेका हुन्। २१ एसपीको सरुवा रोकेर राखेका गृहमन्त्रीले पहिला एसएसपीको सरुवा गरेका छन्।

एसएसपीहरु अरुण पौडेल, ईश्वर कार्की, ओम बहादुर राना, कृष्ण बहादुर पल्ली मगर, कृष्णहरि शर्मा पोखरेलको सरुवा भएको छ। यसैगरी गणेश चन्द, शेखर खनाल, सिद्धि विक्रम शाह, सुशील सिंह राठौर, गोपालचन्द्र भट्टराई, जीवनकुमार श्रेष्ठ, दीप शम्शेर जबरा, प्रवीण पोखरेल, मुकुन्द मरासिनी, रमेश कुमार बस्नेत र राजेन्द्र कुमार भट्टको पनि सरुवा भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाटोमा भेटिएको सालक प्रहरीको जिम्मामा छोडियो
मलेसियामा बन्धक बनाइएका १९ जना नेपालीको उद्धारका लागि पहल सुरु
मलेसियामा बन्धक बनाइएका १९ जना नेपालीको उद्धारका लागि पहल सुरु
काँग्रेस र माओवादीको गठबन्धन भए पनि एमालेका मेयरका उम्मेदवार देवी ज्ञवाली फराकिलो मत अन्तरले अगाडि !
काँग्रेस र माओवादीको गठबन्धन भए पनि एमालेका मेयरका उम्मेदवार देवी ज्ञवाली फराकिलो मत अन्तरले अगाडि !
भक्तपुरमा हजार बढी सक्रिय संक्रमित
भक्तपुरमा हजार बढी सक्रिय संक्रमित
डोल्पामा पुस्तक पुगेन्
डोल्पामा पुस्तक पुगेन्
दक्षिण भारतिय सुपरस्टार महेश बाबु मुख्य मन्त्री बन्दै !
मुख्यमन्त्री जम्मकट्टेलले गरे ‘बागमतीको पाँच वर्ष’ सार्वजनिक
मुख्यमन्त्री जम्मकट्टेलले गरे ‘बागमतीको पाँच वर्ष’ सार्वजनिक
‘प्रजातन्त्रको सुदृढीकरण, संविधान कार्यान्वयन र आर्थिक समृद्धिका लागि काँग्रेस’
‘प्रजातन्त्रको सुदृढीकरण, संविधान कार्यान्वयन र आर्थिक समृद्धिका लागि काँग्रेस’
बुढाथोकीद्वारा शपथ ग्रहण
बुढाथोकीद्वारा शपथ ग्रहण
सिन्धुपाल्चोकको बाह्रबिसेमा ग्याँस पड्केर आगलागी हुँदा तीन बालबालिकाको मृत्यु
सिन्धुपाल्चोकको बाह्रबिसेमा ग्याँस पड्केर आगलागी हुँदा तीन बालबालिकाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?