बेलायतका प्रधानमन्त्री पनि कोरोना भाइरसबाट संक्रमित

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, चैत्र १४, २०७६
|
|
३७ पटक हेरिएको
Shares
बेलायतका प्रधानमन्त्री पनि कोरोना भाइरसबाट संक्रमित

सारांश

  • बीबीसी | ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोनाभाइरस सङ्क्रमण भएको डाउनिङ्ग स्ट्रीटले जनाएको छ।
  • जोनसनले आफूलाई कोरोनाभाइरसका मध्यम खालका लक्षणहरू देखिएको र डाउनिङ्ग स्ट्रीटमै एक्लिएर बस्ने बताएका छन्।
  • एउटा वक्तव्यमा भनिएको छः “इङ्ल्यान्डका प्रमुख मेडिकल अधिकृतको व्यक्तिगत सुझावका आधारमा उनको जाँच गरिएको थियो।

बीबीसी | ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोनाभाइरस सङ्क्रमण भएको डाउनिङ्ग स्ट्रीटले जनाएको छ।

जोनसनले आफूलाई कोरोनाभाइरसका मध्यम खालका लक्षणहरू देखिएको र डाउनिङ्ग स्ट्रीटमै एक्लिएर बस्ने बताएका छन्।

एउटा वक्तव्यमा भनिएको छः “इङ्ल्यान्डका प्रमुख मेडिकल अधिकृतको व्यक्तिगत सुझावका आधारमा उनको जाँच गरिएको थियो।“

यद्यपि जोनसनले अझै यस महामारीसँग जुझिरहेको सरकार चलाइरहने उक्त वक्तव्यमा जनाइएको छ।

जोनसनले समेत यसबारे एउटा भिडिओ ट्विट गर्दै ’एकसाथ भाइरसलाई परास्त गर्ने’ बताएका छन्। उनको जाँच डाउनिङ्ग स्ट्रीटमै राष्ट्रिय स्वास्थ्य सेवा एनएचएसका कर्मचारीहरूले गरेका थिए।
दुई दिनअघि ब्रिटेनका राजकुमार चार्ल्सलाई कोरोनाभाइरस सङ्क्रमण भएको उनको औपचारिक निवास क्ल्यारन्स हाउसले जनाएको थियो।

ब्रिटेनभरि ११ हजार ६ सय जनाभन्दा बढी कोरोनाभाइरसका घटना पुष्टि भएकामा हालसम्म ५७८ जनाले ज्यान गुमाएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ईश्वर पोखरेल कार्यवाहक प्रधानमन्त्री
ईश्वर पोखरेल कार्यवाहक प्रधानमन्त्री
समानुपातिकमा एमालेकै अग्रता, कठिन संघर्षमा राजपा
समानुपातिकमा एमालेकै अग्रता, कठिन संघर्षमा राजपा
कला संस्कृति गहना हाेर्इनन् राष्टकाे मेरूदण्ड हाे : कलाकार नबल खड्का (फाेटाेफिचर सहित)
कला संस्कृति गहना हाेर्इनन् राष्टकाे मेरूदण्ड हाे : कलाकार नबल खड्का (फाेटाेफिचर सहित)
कोशी सरकारविरुद्धको रिटमा सर्वोच्चले भन्योः ‘अध्यक्षता गर्ने व्यक्तिलाई मत दिने अधिकार देखिँदैन’
कोशी सरकारविरुद्धको रिटमा सर्वोच्चले भन्योः ‘अध्यक्षता गर्ने व्यक्तिलाई मत दिने अधिकार देखिँदैन’
सञ्चारमाध्यम जनताको पक्षमा उपयोग हुनुपर्छः उपसभामुख
सञ्चारमाध्यम जनताको पक्षमा उपयोग हुनुपर्छः उपसभामुख
फेरि ओरालो लाग्यो रेणुको मतान्तर ३३६३ ले ज्ञवालीको अग्रता कायमै
फेरि ओरालो लाग्यो रेणुको मतान्तर ३३६३ ले ज्ञवालीको अग्रता कायमै
महिला आयोगमा गैरसरकारी संस्थाको दबदबा
महिला आयोगमा गैरसरकारी संस्थाको दबदबा
विश्वकै सबैभन्दा लामो नाट्य महोत्सव ‘कात्तिक नाच’
विश्वकै सबैभन्दा लामो नाट्य महोत्सव ‘कात्तिक नाच’
बुद्धिमान र हरिकाजीलाई जर्मनी बस्ने नेपालीले गरे सहयोग
बुद्धिमान र हरिकाजीलाई जर्मनी बस्ने नेपालीले गरे सहयोग
अब हुने बिरोध र आन्दोलनले सरकारलाई तह लगाउँछौ : विजय कुमार गच्छदार
अब हुने बिरोध र आन्दोलनले सरकारलाई तह लगाउँछौ : विजय कुमार गच्छदार

तपाईंले छुटाउनुभयो कि?