करिब दुई सय आरोहीले लिए सगरमाथा आरोहण अनुमति

Abhiyanpost Abhiyanpost
|
आइतबार, चैत्र २६, २०७९
|
|
५६ पटक हेरिएको
Shares
करिब दुई सय आरोहीले लिए सगरमाथा आरोहण अनुमति

सारांश

  • काठमाडौँ ।
  • यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि आजसम्म २० आरोही समूहका झन्डै दुई सय आरोहीहरूले अनुमति लिएका छन् ।
  • पर्यटन विभागको पर्वतारोहण शाखाका अधिकृत विज्ञान कोइरालाका अनुसार सगरमाथा आरोहणका लागि २० आरोही समूहमा ३१ महिला र एक सय ६६ पुरुष गरी कूल एक सय ९७ आरोहीले अनुमति लिएका हुन् ।

काठमाडौँ । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि आजसम्म २० आरोही समूहका झन्डै दुई सय आरोहीहरूले अनुमति लिएका छन् ।

पर्यटन विभागको पर्वतारोहण शाखाका अधिकृत विज्ञान कोइरालाका अनुसार सगरमाथा आरोहणका लागि २० आरोही समूहमा ३१ महिला र एक सय ६६ पुरुष गरी कूल एक सय ९७ आरोहीले अनुमति लिएका हुन् । यो ऋतुमा सगरमाथा आरोहणका लागि उल्लेख्य सङ्ख्यामा विदेशी आरोही आइरहेका छन् ।

पर्वतारोहण शाखाको विवरणअनुसार आजसम्म सगरमाथासहित विभिन्न हिमाल तथा चुली आरोहणका लागि ५५ आरोही समूहका चार सय ६० बढी आरोहीहरूले अनुमति लिएका छन् । हिमाल आरोहणबाट झन्डै रु २८ करोड रोयल्टी जम्मा भएको छ ।

नेपाल पर्वतारोहण सङ्घका महासचिव मोहन लम्सालले यो ऋतु सगरमाथा आरोहण गर्नेका लागि निकै उत्साहबरद्धक हुने विश्वास व्यक्त गरे । उनले भने, “सगरमाथा आरोहणमा विदेशीको आकर्षण हेर्दा उत्साहवरद्धक हुने देखिन्छ । कोभिड–१९ महामारीपूर्वको अवस्थाभन्दा पनि राम्रो हिमाल आरोहण हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दिसा पटानीको भिडियो किन भाइरल हुँदैछ ?
दिसा पटानीको भिडियो किन भाइरल हुँदैछ ?
सोल्टी सिटी अर्पाटमेन्टमा आगलागी नियन्त्रणमा
सोल्टी सिटी अर्पाटमेन्टमा आगलागी नियन्त्रणमा
हङकङ बस्ने सोल्टी ले यो तिज मा आइफोन ल्याइदिदा रुपा र आस्ना लाज ले भुतुक्कै (भिडियो सहित )
हङकङ बस्ने सोल्टी ले यो तिज मा आइफोन ल्याइदिदा रुपा र आस्ना लाज ले भुतुक्कै (भिडियो सहित )
बाहिरिए ‘पन्छी’ गीत चिनाउने अमित बराल
बाहिरिए ‘पन्छी’ गीत चिनाउने अमित बराल
धनगढीमा झण्डै १६ हजार मत गन्न बाँकी, कांग्रेस अघि
धनगढीमा झण्डै १६ हजार मत गन्न बाँकी, कांग्रेस अघि
पाेखरा विमानस्थल अन्तराष्ट्रिय उडानका लागि अयोग्य
पाेखरा विमानस्थल अन्तराष्ट्रिय उडानका लागि अयोग्य
काठमाडौँमा दशैँको समयमा अपराधका ८२ मुद्दा दर्ता
काठमाडौँमा दशैँको समयमा अपराधका ८२ मुद्दा दर्ता
चिनियाँ उपप्रधानमन्त्रीद्वारा नौतले दरबार शिलान्यास
चिनियाँ उपप्रधानमन्त्रीद्वारा नौतले दरबार शिलान्यास
विषादी परिक्षण नगर्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
विषादी परिक्षण नगर्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
पृथ्वी गोलो नभएको प्रमाणित गर्न आफूले नै बनाएको रकेटबाट अन्तरिक्षमा जान खोज्दा मृत्यु
पृथ्वी गोलो नभएको प्रमाणित गर्न आफूले नै बनाएको रकेटबाट अन्तरिक्षमा जान खोज्दा मृत्यु

तपाईंले छुटाउनुभयो कि?