पश्चिम रुकुममा माओवादीका जनार्दन शर्माको अग्रता कायमै

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
५० पटक हेरिएको
Shares
पश्चिम रुकुममा माओवादीका जनार्दन शर्माको अग्रता कायमै

सारांश

  • पश्चिम रुकुममा माओवादीका जनार्दन शर्माको अग्रता कायमै छ ।
  • प्रतिनिधि सभा निर्वाचनमा माओवादीका शर्माले १४ हजार ४ सय १२ मत प्राप्त गरेका छन् ।
  • उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका गोपालजी जंग शाहले ५ हजार ८ सय २९ मत प्राप्त गरेका छन् ।

पश्चिम रुकुममा माओवादीका जनार्दन शर्माको अग्रता कायमै छ । प्रतिनिधि सभा निर्वाचनमा माओवादीका शर्माले १४ हजार ४ सय १२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका गोपालजी जंग शाहले ५ हजार ८ सय २९ मत प्राप्त गरेका छन् ।

यसैगरी नेकपा मालेका कमलबहादुरले ३२७ मत प्राप्त गरेका छन् भने नयाँ शक्तिका सरुण बाँठाले २४९ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दार्चुला प्रकरणः छानविन समितिले भन्यो तुइन काण्डमा भारतीय एसएसबीको उपस्थिति
दार्चुला प्रकरणः छानविन समितिले भन्यो तुइन काण्डमा भारतीय एसएसबीको उपस्थिति
निर्वाचन अधिकृत तोकिए
निर्वाचन अधिकृत तोकिए
घरबाहिर नांगै दिसा गर्दा यौन दुव्यवहार, रोग पनि
के तपाईं अत्याधिक टाउको दुखेर हैरान हुनुभाको छ ? अब छुट्कारा पाउनुहोस्…
के तपाईं अत्याधिक टाउको दुखेर हैरान हुनुभाको छ ? अब छुट्कारा पाउनुहोस्…
उत्तर कोरियामा रातो रङ्ग ‘पूँजीवादको प्रतिक’, रातो लाली लाउन बन्देज
उत्तर कोरियामा रातो रङ्ग ‘पूँजीवादको प्रतिक’, रातो लाली लाउन बन्देज
तालिबानद्धारा कान्दाहार प्रहरी प्रमुखको हत्या
तालिबानद्धारा कान्दाहार प्रहरी प्रमुखको हत्या
हुम्लाका खेलाडीको काठमाडौमा भिडन्त, आयोजकले खायो ४ गोल !
हुम्लाका खेलाडीको काठमाडौमा भिडन्त, आयोजकले खायो ४ गोल !
सरकारसँग सांसद चौधरीले भनिन् : २७ वर्षदेखि पीडा भोग्दै आएको छु, न्याय चाहियो
सरकारसँग सांसद चौधरीले भनिन् : २७ वर्षदेखि पीडा भोग्दै आएको छु, न्याय चाहियो
चलचित्र कलाकार संघको अध्यक्षमा रबिन्द्र खड्का विजयी
चलचित्र कलाकार संघको अध्यक्षमा रबिन्द्र खड्का विजयी
साझा यातायातको टिकट अनलाइनबाटै, यसरी काट्न सकिन्छ टिकट
साझा यातायातको टिकट अनलाइनबाटै, यसरी काट्न सकिन्छ टिकट

तपाईंले छुटाउनुभयो कि?