पाँचथर दुर्घटनामा दुईको मृत्यु

Abhiyanpost Abhiyanpost
|
बुधबार, कार्तिक २७, २०७६
|
|
५० पटक हेरिएको
Shares
पाँचथर दुर्घटनामा दुईको मृत्यु

सारांश

  • पाँचथरमा गएराति सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
  • जिल्लाको हिलिहाङ गाउँपालिका–४ सालिङ्गेमा टिपर दुर्घटना हुँदा धादिङ घर भएका चालक विनोद तामाङ र हिलिहाङ–२ घर भएका भीम तामाङको मृत्यु भएको हो ।
  • निर्माणाधीन पुष्पलाल (मध्यपहाडी)लोकमार्गमा काम गरेर फर्कँदै गरेको बा२क २९२० नंको टिपर सडकबाट करीब १०० मिटर तल झरेर दुर्घटना भएको हो ।

पाँचथरमा गएराति सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।जिल्लाको हिलिहाङ गाउँपालिका–४ सालिङ्गेमा टिपर दुर्घटना हुँदा धादिङ घर भएका चालक विनोद तामाङ र हिलिहाङ–२ घर भएका भीम तामाङको मृत्यु भएको हो । निर्माणाधीन पुष्पलाल (मध्यपहाडी)लोकमार्गमा काम गरेर फर्कँदै गरेको बा२क २९२० नंको टिपर सडकबाट करीब १०० मिटर तल झरेर दुर्घटना भएको हो ।

दुवै जनाको घटनास्थलमै मृत्यु भएको र शवलाई परीक्षणका लागि पाँचथर जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गौचनका हत्यारा पत्ता नलागे आन्दोलन गर्ने घोषणा
गौचनका हत्यारा पत्ता नलागे आन्दोलन गर्ने घोषणा
शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँणसहित १२ जनामाथि अनुसन्धान गर्न चार दिनको म्याद थप
शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँणसहित १२ जनामाथि अनुसन्धान गर्न चार दिनको म्याद थप
वैदेशिक रोजगार : ठगीको अर्को केन्द्र !
वैदेशिक रोजगार : ठगीको अर्को केन्द्र !
जनकपुर मोदी अभिनन्दनमा राष्ट्रियगान नबजाउनु कसको गल्ती! प्रदेशसभामा चर्काचर्की
जनकपुर मोदी अभिनन्दनमा राष्ट्रियगान नबजाउनु कसको गल्ती! प्रदेशसभामा चर्काचर्की
नेपालगञ्जमा सातो लिने गर्मी, ४२ डिग्री पुग्यो तापक्रम
नेपालगञ्जमा सातो लिने गर्मी, ४२ डिग्री पुग्यो तापक्रम
एमालेको संकल्प यात्रा गाली र आत्मप्रशंसामा केन्द्रित
एमालेको संकल्प यात्रा गाली र आत्मप्रशंसामा केन्द्रित
संसदीय सुनुवाइ समितिको बैठक सोमबार बोलाइयो, प्रधानबारे निर्णय हुने
संसदीय सुनुवाइ समितिको बैठक सोमबार बोलाइयो, प्रधानबारे निर्णय हुने
नायक विपिन कार्की दुर्घटनामा
नायक विपिन कार्की दुर्घटनामा
देउवा सरकारका सबै निर्णय खारेज गर्दा हुन्छः नेता रिजाल
यस्तो रणनीति बनाउँदै ओलीविरुद्व खनाल, नेपाल र गौतम !
यस्तो रणनीति बनाउँदै ओलीविरुद्व खनाल, नेपाल र गौतम !

तपाईंले छुटाउनुभयो कि?