पाल्पामा मतदानका लागि जादै गर्दा एकजनाको बाटोमै मृत्यु
सारांश
- Listen to this article 0:00 / 0:00 Generating audio for you.
- .
- .
Listen to this article
0:00 / 0:00
पाल्पा, असार १४ – पाल्पाको राम आधारभूत विद्यालय बगनाशकाली केन्द्रमा मतदानका लागि जाने क्रममा ६२ वर्षकी कृष्णकुमारी कुमालको ज्यान गएको छ । मतदान पुग्नुअघि नै बेहोस भइ ढलेका कुमालको ज्यान गएको प्रहरीले जनाएको छ ।
✨ AI Summary
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया