भाटभटेनीको सामान बोकेको कन्टेनर त्रिशूलीमा खस्यो

Abhiyanpost Abhiyanpost
|
बिहिबार, श्रावण १५, २०७७
|
|
५५ पटक हेरिएको
Shares
भाटभटेनीको सामान बोकेको कन्टेनर त्रिशूलीमा खस्यो

सारांश

  • चितवन, साउन १५ ।
  • विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको मालबाहक कन्टेनर इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट त्रिशूली नदीमा खसेर आज विहान वेपत्ता भएको छ ।
  • जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना ३ ख ८९८७ नम्बरको कन्टेनर र काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ५६८७ नम्बरको ट्रक एकापसमा सो स्थानमा ठक्कर खाँदा कन्टेनर त्रिशूलीमा खसेको हो ।

चितवन, साउन १५ । विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको मालबाहक कन्टेनर इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट त्रिशूली नदीमा खसेर आज विहान वेपत्ता भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना ३ ख ८९८७ नम्बरको कन्टेनर र काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ५६८७ नम्बरको ट्रक एकापसमा सो स्थानमा ठक्कर खाँदा कन्टेनर त्रिशूलीमा खसेको हो ।

ट्रकका चालक भने सामान्य घाइते भएका छन् । प्रहरीका अनुसार उनको स्थानीय मेडिकलमा उपचार र कन्टेनरमा भाटभटेनी सुपरमार्केटको सामान रहेको जनाइएको छ । बेपत्ता कन्टेनरको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विस्थापित गराउँदै मौलिक हातेकलालाई प्लाष्टिकका सामानले
विस्थापित गराउँदै मौलिक हातेकलालाई प्लाष्टिकका सामानले
अब कम्पनी रजिष्ट्रारको कार्यालयमा पनि ईपेमेन्ट सेवा
अब कम्पनी रजिष्ट्रारको कार्यालयमा पनि ईपेमेन्ट सेवा
एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा, ४,८२, ७०७ जना विद्यार्थी सहभागी हुने
एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा, ४,८२, ७०७ जना विद्यार्थी सहभागी हुने
कांग्रेसलाई २००७ र ०१५ सालको जस्तै जुझारू बनाइने
कांग्रेसलाई २००७ र ०१५ सालको जस्तै जुझारू बनाइने
बाम एकता जिन्दावाद भन्दै गायिका स्मृति  गायक भिमसेन र योगेश  (भिडियो सहित)  योगी
बाम एकता जिन्दावाद भन्दै गायिका स्मृति गायक भिमसेन र योगेश (भिडियो सहित) योगी
ओलीदेखि रामचन्द्र पौडेलसम्मले फिर्ता गरेनन् कुटनीतिक पासपोर्ट
ओलीदेखि रामचन्द्र पौडेलसम्मले फिर्ता गरेनन् कुटनीतिक पासपोर्ट
भोजपुरमा नेपाली कांग्रेस अगाडि
भोजपुरमा नेपाली कांग्रेस अगाडि
पूर्व राज्यमन्त्री सहित छ जनाले राप्रपा परित्यागको घोषणा
पूर्व राज्यमन्त्री सहित छ जनाले राप्रपा परित्यागको घोषणा
नौ पक्की पुलको निर्माणमा रोक
नौ पक्की पुलको निर्माणमा रोक
धेरैजसो डिजिटल ब्लड प्रेसर मेसिनले गलत रिडिङ दिइरहेको, परीक्षण गर्दा ७० प्रतिशत नमुना फेल
धेरैजसो डिजिटल ब्लड प्रेसर मेसिनले गलत रिडिङ दिइरहेको, परीक्षण गर्दा ७० प्रतिशत नमुना फेल

तपाईंले छुटाउनुभयो कि?