मोर्चामा आवद्ध दलहरुले आज समर्थन फिर्ता लिएको संसदलाई जानकारी गराउने

Abhiyanpost Abhiyanpost
|
बिहिबार, चैत्र ३, २०७३
|
|
५२५ पटक हेरिएको
Shares
मोर्चामा आवद्ध दलहरुले आज समर्थन फिर्ता लिएको संसदलाई जानकारी गराउने

सारांश

  • सयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र आज संसदलाई बुझाउने भएको छ ।
  • सयुक्त मोर्चामा आवद्ध दलहरुले छुट्टा छुट्टै सभामुख ओनसरी घर्तीलाई सर्मथन फिर्ता लिएको पत्र बुझाउने ती दलका नेताहरुले जनाएका छन् ।
  • सरकारले बहुमत जुटाई संविधान संसोधन प्रस्ताब पारित गर्ने कसरत जारी राखेका बेला संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले हिजो सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको हो ।

सयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र आज संसदलाई बुझाउने भएको छ ।

सयुक्त मोर्चामा आवद्ध दलहरुले छुट्टा छुट्टै सभामुख ओनसरी घर्तीलाई सर्मथन फिर्ता लिएको पत्र बुझाउने ती दलका नेताहरुले जनाएका छन् । सरकारले बहुमत जुटाई संविधान संसोधन प्रस्ताब पारित गर्ने कसरत जारी राखेका बेला संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले हिजो सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीका मन्त्रीलाई फिर्ता पठाएर राप्रपा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सांसदलाई मन्त्री बनाउने तयारी गरिरहेका बेला मोर्चाले भने समर्थन फिर्ता लिएको घोषणा गरेको हो । मोर्चाका नेता महेन्द्र राय यादवले आजबाट लिखित पत्र ििदएरु समर्थन फिर्ताको जानकारी गराउने बताउनुयो ।  वर्तमान सरकार गठनका बेला मोर्चासँग भएका तीनबुँदे सहमति कार्यान्वयन नभएकाले सहमति फिर्ता लिइएको उहाँले दिनुभयो ।

मधेसी मोर्चाको एक घटक संघीय समाजवादी फोरमले भने हिजो नै सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नारायणगढ–मुग्लिङ सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध
अर्थतन्त्रलाई चलायमान बनाउन राष्ट्र बैंकको लचकता: सेयर र ईभी कर्जामा सुविधा, राष्ट्रिय परिचयपत्रको नियममा व्यावहारिक संशोधन
अर्थतन्त्रलाई चलायमान बनाउन राष्ट्र बैंकको लचकता: सेयर र ईभी कर्जामा सुविधा, राष्ट्रिय परिचयपत्रको नियममा व्यावहारिक संशोधन
त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट चार किलो सुनसहित चिनियाँ पक्राउ
हुवाए कम्पनीका उच्च अधिकारी क्यानाडामा पक्राउ
हुवाए कम्पनीका उच्च अधिकारी क्यानाडामा पक्राउ
साउदी अरबमाथि किन यस्तो भाषा प्रयोग गरे राष्ट्रपति ट्रम्पले ?
साउदी अरबमाथि किन यस्तो भाषा प्रयोग गरे राष्ट्रपति ट्रम्पले ?
यस्तो हुनेछ आगामी तीन दिन मौसम
यस्तो हुनेछ आगामी तीन दिन मौसम
दाङमा ट्रकको ठक्करबाट दुईको मृत्यु
दाङमा ट्रकको ठक्करबाट दुईको मृत्यु
को–को हुन बालुवाटारको जग्गा कब्जा गर्नेहरु, मन्त्री अर्यालले यसरी खोलिन सबैको ईतिवृत्तान्त
को–को हुन बालुवाटारको जग्गा कब्जा गर्नेहरु, मन्त्री अर्यालले यसरी खोलिन सबैको ईतिवृत्तान्त
एसीसी प्रिमियर कप : नेपालद्वारा कतारसामु १५८ रनको लक्ष्य
एसीसी प्रिमियर कप : नेपालद्वारा कतारसामु १५८ रनको लक्ष्य
‘दुबई एयर–शो’मा सहभागी हुन उपप्रधानमन्त्री पोखरेल युएई प्रस्थान
‘दुबई एयर–शो’मा सहभागी हुन उपप्रधानमन्त्री पोखरेल युएई प्रस्थान

तपाईंले छुटाउनुभयो कि?