सिर्जु अधिकारी र कृष्ण रेउलेको ‘रेलिमै’ सार्वजनिक (भिडियोसहित)

Abhiyanpost Abhiyanpost
|
आइतबार, जेठ ५, २०७६
|
|
४६ पटक हेरिएको
Shares
सिर्जु अधिकारी र कृष्ण रेउलेको ‘रेलिमै’ सार्वजनिक (भिडियोसहित)

सारांश

  • काठमाडौं ।
  • गायिका तथा मोडल सिर्जु अधिकारीको र गायक एवम् सर्जक कृष्ण रेउलेको स्वर रहेको ‘रेलिमै’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।
  • उक्त गीतमा शब्द र संगीत पनि गायक कृष्ण रेउलेकै रहेको छ ।

काठमाडौं । गायिका तथा मोडल सिर्जु अधिकारीको र गायक एवम् सर्जक कृष्ण रेउलेको स्वर रहेको ‘रेलिमै’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । उक्त गीतमा शब्द र संगीत पनि गायक कृष्ण रेउलेकै रहेको छ ।‘रेलिमै’ बोलको लोक तथा दोहोरी गीतको म्युजिक भिडियो फ्युजन गरिएको छ। लोकप्रिय मोडल तथा निर्देशक शंकर बिसीले निर्देशन गरेका छन्।

दुर्गा पौडेलले यस गीतका दृश्यहरू क्यामेरामा कैद गरेका हुन् भने नविन घर्ती मगरको सम्पादन गरेका छन्। कृष्ण रेउले र करिश्मा ढकालको अभिनय देख्न सकिन्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

​​​​​​​आजको मौसमः हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपात हुने
​​​​​​​आजको मौसमः हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपात हुने
रास्वपा सभापति रवि लामिछानेको तिहार हिरासतमै !
रास्वपा सभापति रवि लामिछानेको तिहार हिरासतमै !
भत्कायो एमालेले`माओवादीको आधार इलाका,बालकृष्ण ढुंगेलको गाउँमा माओबादीको लज्जास्पद हार“
भत्कायो एमालेले`माओवादीको आधार इलाका,बालकृष्ण ढुंगेलको गाउँमा माओबादीको लज्जास्पद हार“
अर्याललाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार र चन्दलाई आईजीपीमा नियुक्त गर्ने सरकारको तयारी
अर्याललाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार र चन्दलाई आईजीपीमा नियुक्त गर्ने सरकारको तयारी
पूर्वी पहाडमा चासोक तङनामको रौन
पूर्वी पहाडमा चासोक तङनामको रौन
राष्ट्रसङ्घको ७४औँ महासभा आजदेखि, स्वास्थ्य सरोकार र जलवायु परिवर्तन मूल मुद्दा
राष्ट्रसङ्घको ७४औँ महासभा आजदेखि, स्वास्थ्य सरोकार र जलवायु परिवर्तन मूल मुद्दा
विशेष अदालतमा आरोपपत्र दायर
विशेष अदालतमा आरोपपत्र दायर
प्रमुख अतिथि बनेर सम्बोधन गर्न जाँदा हेमन्तप्रकाश पक्राउ
प्रमुख अतिथि बनेर सम्बोधन गर्न जाँदा हेमन्तप्रकाश पक्राउ
१६ वर्षमा लेखापालको झण्डै ६ करोड कमाई तर वैध ८८ लाख मात्र
१६ वर्षमा लेखापालको झण्डै ६ करोड कमाई तर वैध ८८ लाख मात्र
सत्ता गठबन्धनद्वारा ४ वैशाखभित्र उम्मेदवार टुंगो लगाइसक्नुपर्ने निर्णय
सत्ता गठबन्धनद्वारा ४ वैशाखभित्र उम्मेदवार टुंगो लगाइसक्नुपर्ने निर्णय

तपाईंले छुटाउनुभयो कि?