काठमाडौं-९ मा एमालेका कृष्णगाेपाल श्रेष्ठ विजयी

Abhiyanpost Abhiyanpost
|
मंगलबार, मंसिर ६, २०७९
|
|
५६ पटक हेरिएको
Shares
काठमाडौं-९ मा एमालेका कृष्णगाेपाल श्रेष्ठ विजयी

सारांश

  • काठमाडौं।
  • नेकपा एमाले का कृष्णगोपाल श्रेष्ठ काठमाडौं-९ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
  • श्रेष्ठ ११ हजार ९५६ मत प्राप्त गर्दै विजयी भएका हुन्।

काठमाडौं। नेकपा एमाले का कृष्णगोपाल श्रेष्ठ काठमाडौं-९ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

श्रेष्ठ ११ हजार ९५६ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनको निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९ सय ६१ मत पाए।

यसैगरी गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका कल्पना धमलाले ६ हजार ४ सय २ मत ल्याएकी छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री प्रचण्डलाई मार्गप्रशस्त गर्न एमालेको आग्रह, तत्काल मन्त्री फिर्ता नबोलाउने
प्रधानमन्त्री प्रचण्डलाई मार्गप्रशस्त गर्न एमालेको आग्रह, तत्काल मन्त्री फिर्ता नबोलाउने
वाइडबडीबारे सार्वजनिक सुनुवाई : कसले खायो ४ अर्व ? (भिडियोसहित)
वाइडबडीबारे सार्वजनिक सुनुवाई : कसले खायो ४ अर्व ? (भिडियोसहित)
आज अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ, अन्यको कति ?
आज अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ, अन्यको कति ?
फागुन १९ गते सोमबारको राशिफल यस्तो छ
फागुन १९ गते सोमबारको राशिफल यस्तो छ
भानु जयन्तीका अवसरमा सार्वजनिक बिदा
भानु जयन्तीका अवसरमा सार्वजनिक बिदा
वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन : प्रधानमन्त्री दाहाल
वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन : प्रधानमन्त्री दाहाल
कान्तिपुर दैनिकका पत्रकार कैनीमाथि हातपात : महासंघले गर्यो भत्र्सना
कान्तिपुर दैनिकका पत्रकार कैनीमाथि हातपात : महासंघले गर्यो भत्र्सना
छोटो समयका ब्यस्त गायक चिरन्जीवी
छोटो समयका ब्यस्त गायक चिरन्जीवी
तारकेश्वर गाउँपालिका अध्यक्षमा एमालेका रमेश वस्ती विजयी !
तारकेश्वर गाउँपालिका अध्यक्षमा एमालेका रमेश वस्ती विजयी !
भीमफेदीमा बस दुर्घटना हुदा सात जनाको मृत्यु
भीमफेदीमा बस दुर्घटना हुदा सात जनाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?