देशभरको तापक्रम घट्यो, पुनः हिमपात सुरु

Abhiyanpost Abhiyanpost
|
बुधबार, पौष २३, २०७६
|
|
३८ पटक हेरिएको
Shares
देशभरको तापक्रम घट्यो, पुनः हिमपात सुरु

सारांश

  • काठमाण्डौं, पुस २३ ।
  • अहिले देशका धेरै ठाउँको मौसम बदली भएको छ ।
  • मौसमविद्का अनुसार अहिले उत्तरी क्षेत्रबाट हावा चलिरहेकाले काठमाण्डौसहित धेरै ठाउँमा चिसो बढेको छ ।

काठमाण्डौं, पुस २३ । अहिले देशका धेरै ठाउँको मौसम बदली भएको छ । मौसमविद्का अनुसार अहिले उत्तरी क्षेत्रबाट हावा चलिरहेकाले काठमाण्डौसहित धेरै ठाउँमा चिसो बढेको छ ।

मंगलबार दिउँसोसम्म मौसम केही सफा रहे पनि रातिदेखि भने बदली भएको छ । सोमबार राति पश्चिमी न्यून चापीय प्रणाली पश्चिमी क्षेत्रबाट चिसो नेपाल प्रवेश गरेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । यहि प्रणालीका कारण उच्च पहाडी र हिमाली जिल्लामा फेरि हिमपात सुरु भएको छ ।

यस्तै पश्चिका केही ठाउँमा वर्षासमेत भईरहेको छ । तराईमा बाक्लो हुस्सु र शितलहरका कारण जनजिवन प्रभावित भएको छ । विभागले विहिवारसम्म हिउँ पर्न सक्ने भएकाले चिसो अझै बढ्ने जनाउदै चिसोबाट बच्न समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राप्रपा मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको आज सातौं दिन, ८ स्थानमा सभा हुने
राप्रपा मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको आज सातौं दिन, ८ स्थानमा सभा हुने
सेक्स पावर बढाउने भए यी घरेलु उपाय अवलम्वन गर्नुस्
सेक्स पावर बढाउने भए यी घरेलु उपाय अवलम्वन गर्नुस्
सलमानले च्यानलसँग गरे ४०३ करोडको डिल, पछिल्लो वर्षको तुलनामा सय करोड वृद्धि
सलमानले च्यानलसँग गरे ४०३ करोडको डिल, पछिल्लो वर्षको तुलनामा सय करोड वृद्धि
श्रमजीवी पत्रकारको सामाजिक कोषमा बागमती प्रदेश सरकारको सहयोग
श्रमजीवी पत्रकारको सामाजिक कोषमा बागमती प्रदेश सरकारको सहयोग
लुम्बिनी प्रदेश सरकारका चार मन्त्रीले दिए राजीनामा
लुम्बिनी प्रदेश सरकारका चार मन्त्रीले दिए राजीनामा
मृतकको परिवारलाई दुई लाख सहयोग
मृतकको परिवारलाई दुई लाख सहयोग
नेकपा शीर्ष तहमा विवाद, कार्यकर्ता बलियो एकताका पक्षमा
नेकपा शीर्ष तहमा विवाद, कार्यकर्ता बलियो एकताका पक्षमा
पुर्व मिस नेपाल श्रृंखला खतिवडाकी आमा कोरोनाबाट संक्रमित
पुर्व मिस नेपाल श्रृंखला खतिवडाकी आमा कोरोनाबाट संक्रमित
दाङ र प्यूठानमा भारी बर्षा, सतर्क रहन अपिल
दाङ र प्यूठानमा भारी बर्षा, सतर्क रहन अपिल
यी हुन्, विश्वकपमा हालसम्म सर्वाधिक गोल गर्ने खेलाडी
यी हुन्, विश्वकपमा हालसम्म सर्वाधिक गोल गर्ने खेलाडी

तपाईंले छुटाउनुभयो कि?